September 29, 2022

गायक तथा मोडल दुर्गेश थापाले समय अनुसार गित बजारमा ल्याउने गरेका हुन्छन। केहि गितहरु विवादीत-समेत परेको तपाइँ हामी पटक पटक सुन्दै अनि हेर्दै आयका छौं। दुर्गेश थापाले आफु गायक नभयको र स्टेजमा सबैलाई रमाइलो दीलाउनकै लागी भयनी रमाइला गितहरु प्रस्तुत गर्नु पर्ने पटक पटक बताउदै आयपनी तर उनका समय समयमा बिशेष गरेर चार्ड पर्वहरु लाइ लक्षीत-गर्दै गितहरु ल्याइरहनछन। हुन त दुर्गेश थापाले चार्ड पर्वका गितहरु मात्र बजारमा ल्याउछन भन्न खोजियाको होइन उनले सोहि अनुरुप चार्ड पर्वहरुलाइ बिशेष गरेर सोहो अनुरुप गितहरु बजारमा आउने गरेका हुन्छन। केहि गितहरु त युट्युब बाट हटायर पुनः परिमार्जन गर्दै अपलोड समेत गरीयको थियो कारण भने उनको गित विवादित हुनु हो। गयको सिबरात्रीमा पनि उनले सिबरात्रीलाइ लक्षीत-गर्दै गित ल्यायाका थिय भने यसपाली के गर्लान भन्ने धेरैको जिज्ञाशा हुन सक्छ।

अन्य चार्ड पर्वामा जस्तै दुर्गेश थापाले महा-सिबरात्री लाइ मध्यनजर गर्दै यसपाली पनि नया गित लियर आउने भयका छन्। गित “बमबम भोले” यसपालिको सिबरात्रीलाई मध्यनजर गर्दै उक्त गित सार्बजनिक गर्ने भयपछि भर्खर मात्र उनले गीतको पोस्टर सार्बजनिक गरेका हुन्। बिशेष त उनको गीतमा अतिनै रमाइलो महसुस धेरैले गर्दै आयको उनको गीतमा पायका प्रतिक्रिया अनुसार बुझ्न सकिन्छ भने केहि सब्दहरु भने समाज र परिवारमा अपाच्य हुने भयकाले धेरैजसो उनका गितहरु विवादमा परेको बुझ्न सक्छौं। गयको सिबरात्रीमा पनि उनले “सलाई ले सलाई” नामको गित बजारमा सार्बजनिक गरेका थिय भने अहिले आउने गित “बमबम भोले” गित कस्तो होला भनेर धेरैले जिज्ञाशा हुन सक्छ। तर सोहि अनुरुप उनको गित छिटै आउने पोस्टरमा बतायका छन्।

जुन अब आउने उनको गीतमा दुर्गेश थापा र पुस्कर खतिवडाको आवाज रहेको छ। भने जुन गीतको सब्द संगीत दुर्गेश थापा आफैले गरेका छन्। शिब बिकको निर्देशन रहेको उक्त गीतको छायाकन रुपेश थापाले गरेका छन् भने जुन गीतको भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका छन्। उनले गीतको पोस्टर सार्बजनिक गरे संगै धेरै किसीमका प्रतिक्रियाहरु आयको देख्न सकिन्छ। बिगतमा आयका केहि गितहरु जस्तै अहिलेको गित विवादित-नबनोश भन्ने धेरैको तर्कहरु रहेका छन्। यो संगै हाम्रो तर्फबाट पनि “बमबम भोले”का सम्पूर्ण टिमलाई सुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!