September 29, 2022

विगत लामो समयदेखि सामाजिक संजालमा नायक पल शाह र गायिका समिक्षा अधिकारिको नाम जताततै फैलिएको थियो । उनिहरुको सम्बन्धलाई लिएर दर्शकहरुले अनेकौ ति”ता”मि”ठा टिकाटिप्प्णी पनि गर्दै आएका छ्न । उनिहरुबिच प्रेमीप्रेमिकाको सम्बन्ध रहेको भनेर जताततै गा”इ”गु”इ ह”ल्ला चलिरहँदा गायिका समीक्षा अधिकारीले अचानक आफूलाई अभिनेता पल शाहले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको आ’रो’प लगाएकिछिन । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।

पल र समीक्षाबीच अ”न्त”र”ङ्ग सम्बन्ध रहेको गसिपको आगो अहिले मिडियामा बलिरहेको छ । उक्त आगोलाई समीक्षाको अडियोले थप बल पुर्याएको छ । समीक्षाले अडियोमा केही पत्रकारको नाम समेत लिएकी छन् । जसले आफूलाई पलसँगको कुरामा द”वा”व श्रृजना गरेको बताएकी छन् ।सार्वजनिक भइरहेका बिभिन्न अडियोको विषयमा अभिनेता पलसँग सम्पर्क गर्न खोज्दा स’म्प’र्क हुन सकेन । केही समय अगाडि उनी यहि बिषयलाई लिएर मौखिक उ”जु”रिसहित तनहु जिल्ला प्रहरी कार्यलयमा पुगेकिथिइन । एउटा सामान्य स्टाटसमात्र पोस्ट गरेकि समिक्षाले यसपटक भने सबैकुराको भण्डाफोर गरेकीछिन ।

टिसिने नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा समीक्षाले पलसँगको सुरुदेखि अहिलेसम्मको वि’वि’ध कु’रा खोलेकी छन् । जसमा उनले पलसँगको प’हि’लो भे’ट’देखि पछिल्लो समयको बिभिन्न परिस्थितीका बारे सबै कुरा सहज रुपमा राखेकी छन् । पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको उनले बताइन । अडियोमा समीक्षाले आफ्नो पछिल्लो सम्बन्ध बाहिर ल्याउने स्टाटसदेखि मिडियामा गसिपको रुपमा आएको मोडल कविता रायसम्मको झ’ग’डा’को बिषयमा समेत कुराकानी गरेकी छन् ।

पल शाहको बि”रु”द्धमा यथेष्ट प्रमाण रहेतापनी उनले भने अझैसम्म स्वि”का”रे”का छैनन र सामाजिक संजालमा अडियो नै फे”क रहेको भन्दै पोस्ट समेत गरेका छ्न । समिक्षाले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको कुराकानीको अडियो सार्बजनिक भएको थियो । पल शाहले आफ्नो पुरुष साथिहरुलाई समिक्षालाई उ”क्सा”ए”को आ”रो”प लगाएका छ्न । हिजो समिक्षा दिदी भिनाजु सहित जाहेरी दिन काठमाडौंबाट तनहुँ पुगेकी थिइन उनका बाबुले जा”हे”रि”मा हस्ताक्षर पनि गरिसकेका छ्न ।

उक्त अडियो सार्बजनिक भएसँगै समिक्षाको परिवार जिल्ला प्रहरी कार्यलय तनहुँ पुगेको खबर बाहिरिएको छ र गोप्य स्रोतका अनुसार उनलाई आज राती नै प”क्रा”उ गरिदैछ । रियल हिरोको उपनामले चिनिने पल शाहलाई नाबालिका जबर्जस्तीकरणि गरेको आ”रोपमा जाहेरी परेको छ । नायक पल शाहले एउटा अडियो कुराकानीमा समिक्षासँग शारीरिक सम्बन्ध रहेको स्विकारोक्ती गरेको अडियो सार्बजनिक भएको थियो । समिक्षा मात्र १७ बर्षकी थिइन र नेपालको कानुनले १८ बर्षभन्दा मुनिको बालिकासँग सहमति राखिएको शा”री”रि”क स”म्बन्धलाई पनि ज”ब”र्ज”स्ती”क”र”णि ठहर्छ । पुरा भिडियो हेर्नुहोस,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!