केही दिन अगाडिको मात्र कुरा हो तिलोतमा ४ रुपन्देही कि एक महिला आफ्नि १३ वर्षीय छोरिलाई गाउँकै ५१ वर्षीय ब्याक्तिले जब’र्जस्ति क’रणिको प्रयास गरेको भन्दै फोन सम्पर्क मार्फत मिडिया आएकी थिइन । आफुहरु घरमा नभएको बेला उक्त घटना भएको ती महिलाले बताएकी थिइन । आफुहरु आफ्नो सासू बिते’कोले का’जकि’रिया गर्न भनी पहाड घर गुल्मी गएको अवस्थामा उक्त ब्याक्तिले छोरि माथी जब’र्जस्तीको प्रयास गरेको ती महिलाको भनाई थियो । आफुहरु पुस २२ गते घरबाट गुल्मी गएको उनले भनाई थियो ।

घटना भने पौष २८ गते बिहान साढे आठ बजे तिर भएको उनले बताएकी छिन । उक्त ब्याक्ती अटो चालक भएको ती महिलाले बताएकी छिन । आफू सानो फेन्सी पसल गर्दै आएको र तिनै ब्याक्तिको अटोमा पसल जाने आउने गरेकोले ६/७ महिना अघिबाट चिनजान भएको उनले बताएकी छिन । आफू तिनै ब्याक्तिको आटोमा सामान ल्याउने लाने गरेकोले आफ्नो घर पनि उनले थाहा पाएको ती महिलाको भनाई छ । आफुहरु ३ जना साथिहरु सधै तिनै ब्याक्तिको अटोमा बजार सामान लिएर हिड्ने गरेको उनले बताईन ।

सधै जाने आउने गर्दा सस्तो गरिदिने भएकोले उनको अटो प्रयोग गर्ने गरेको बाहेक ती ब्याक्ती सगँ अन्य चिनजान या कुनै नाता नभएको महिलाले बताएकी छिन । आफ्नो छोरी र सानो छोराको परिक्षा चलिरहेकोले उनिहरुलाई नजिकै रहेको माइतिको आमा र भाईलाई रेखदेख गरिदिन भनी आफू र श्रीमान गुल्मी गएको उनले बताईन । परिक्षा सकिएर नानिहरुको छुट्टि भएको बेला आमा डिउटी गएको र भाइ कलेज गएको मौका पारी ती ब्याक्ती छोरी सुतेको कोठामा गएको उनले बताईन ।

गुल्मिबाट आफुले फोन गर्दा छोराले उठाएको र दिदिलाई फोन देउ भनी छोरिसगँ बोल्न खोज्दा छोरी रो’ईरहेको सुने पछि के भएको भनी बुझ्दा अटोवालाले आफुलाई हा’त लगाएको भनी छोरिले बताएको उनको भनाई छ । आफुले त्यो बेला भिडियो कल गरेको त उक्त ब्याक्तिलाइ पनि त्यही छोरिको लु’गा ता’निरहेको अवस्थामा देखेको उनले बताईन । आफुले किन त्यसो गरेको भन्दा पनि नसुनेको उनले बताईन । लगत्तै आफुले श्रीमानको मोबाइलबाट उक्त ब्याक्तिलाई फोन गरे पछि मात्र छोरिलाई छोडेर बाहिर गएको उनले बताईन ।

बिहान आफु सुति रहेको अवस्थामा बोलाउदैँ भित्र आएर चुम्मा खान्छु भन्दै आफ्नो लुगा भित्र हा’त लगाएको पीडित बालिकाले बताएकी छिन । आफ्नो ओछ्यानमा आएर आफ्नो छा’ती तिर हा’त लगाएको उनको भनाई छ । पछि आफुले छिमेकिहरुलाई फोन गरेको पी”डि”त बालिकाकी आमाले बताईन । आफुले छिमेकिहरुलाई खबर गर्दा उक्त ब्याक्ती अटो लिएर भा”ग्दै गरेको बाटोमा भेटी छिमेकिहरुले पक्राउ गरि प्रहरिलाई बुझाएको उनले बताईन । आफ्नो उक्त ब्याक्तिलाई क”डा स”जा”य होस भन्ने चाहना रहेको बताईन ।

यसैक्रममा आज भने पिडित नानिकी आमा छोरिको लागि न्यायको ढोका ढ”क”ढ”का”उ”दै मिडियामा आएकी छिन । यस्ता अ”प”रा”धी, ब”ला”त्का”रीहरुलाई थुन्न नमिल्ने हो भने हामी न्याय माग्न कहाँ जानू भन्दै खुब गु”ना”सो गरिन उनले । अ प”रा”धीलाई पैसाको च”ल”खे”लमा बाहिर निकाल्ने हो भने हामी पि”डि”तलाई लगेर थु”न्नु भन्दै ज”ङ्गि”इ”न उनी । अ”प”रा”धीलाई फोनमार्फत नै साफी गाली गरिन उनले । ब”ला”त्का”रीले भने सामान्य रुपमा सरि भन्दै माफी मागे । रि”सको झो”कमा उनले तेरो छोरिलाई घर लगेर सुता समेत भनिन उनले ।

अ”प”रा”धी जसरी भएपनी कानुनको दायरामा आउनुपर्‍यो र क”डा भन्दा क”डा स”जा”य हुनुपर्‍यो भन्ने माग रहेको बताइन पि”डि”तकि आमाले । उसले गरेको ग”ल्तीको स”जा”य उसले पाउनुपर्‍यो र आफ्नि छोरिले न्या”य पाउनुपर्यो भन्ने उनको माग रहेको छ । अ”प”रा”धीले भने आफूले नानिलाई केही पनि नगरेको र सुत मात्र भनेको उनले बताए । यसरी अपराधी खु”ले”आ”म हिड्दा कस्तो होला ती पि”डि”त नानी र उनको परिवारलाई ? पि”डि”त नानिको बयानलाई ध्यान दिने हो भने उक्त पुरुषको सा”फ ग”ल्ती देखिन्छ ।

बाँकी हेर्नुस तलको भिडियोमा :- https://youtu.be/aeH9ga6xnnQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!