काठमाडौँ ।

नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वा’दको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर ‘णी सम्बन्धी कसुरमा उनीवि’रु’द्ध जाहेरी दर्ता भएसँगै उनी वि’वा’दको केन्द्रमा रहेका हुन् । शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका छन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि कर ‘णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्र’लो’भन देखाइ तनहुँमा कर ‘णी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ ।

शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा \ ली गर्नेको ओ’इ’रो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

यसै क्रममा पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि अनलाइन टिभि नेपालको सम्पर्कमा आएका छन् । अनलाइन टिभि नेपालसंग भएको कुराकानिमा पल शाहको ज्या ‘न नै मा’ ‘र्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् ।

उनले भनेका छन् म लगायत जति पनि छौँ सबैलाइ कारवाहि हुनुपर्छ । आफुले पल माथि भएको सड्यन्त्रको पस्चाताव भएको उनको भनाइ छ । हामिहरु कारबाहिका भागिदार छौँ उनले भनेका छन् । भिडियो : https://youtu.be/x_gN3_OY9oQ

काठमाडौ । एक जना १७ वर्षीया किशोरीले इच्छा विपरित कर णी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीले खोजीरहेको छ । प्रहरीमा जाहेरी परेपटि शाह अहिले सम्पर्क विहिन भएका छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्क विहिन भएका हुन् ।

उनी विरुद्ध तनहुँ प्रहरीमा जाहेरी परेको हो । सम्पर्क विहिन भएका पलको अन्तिम ‘लोकेसन’ काठमाडौं र ललितपुरको सीमामा पर्ने बालकुमारी क्षेत्रमा देखिएको छ । उनी काठमाडौको शान्तिनगरमा परिवार सहित बस्दै आएका थिए । तर पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि उनले घर छाडेका छन् । उनको मोबाइलसमेत स्वीच अफ छ ।

उनको खोजीमा प्रहरीका दुई महत्त्वपूर्ण निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अ परा ध महाशाखाको टोली सक्रिय छ । उनको खोजीका लागि देशभर सर्कुलरसमेत जारी भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारीमा देखिए पछि खोजीका लागि प्रहरी त्यहाँ पुगेको थियो । सो समयमा उनले मोवाइल अन गरेका थिए । प्रहरी टोली बालकुमारी पुगे पनि उनी फेला परेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!