मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ बिराटचोकमा घर भएर बसोबास गर्दै आएकी कल्पना बन नाम गरेकी एक महिला जसलाई क्या”न्स”र जस्तो प्रा”ण”घा”त”क रो”ग लाग्नाले क”म”जो”र आर्थिक अबस्थाको कारण उपचार गराउन एकदमै मु”श्कि”ल परिरहेको छ र सहयोगको अपेक्षाका साथ आज उनी श्रीमान र छोरिको साथमा मिडियामा आएकीछिन । भक्तबहादुर पुरी नाम गरेका उनका श्रीमानले कल्पनाको क्या”न्स”र बिगत चार बर्षदेखिको रहेको बताएका छ्न ।

परिवारको मुहारमा केही खुसी थप्ने आशामा बिदेश हु”ई”कि”एको तीन महिनापछी नै श्रीमतीलाई पेटको समस्या अत्यधिक आएको र आफूले सुरुमा नजिकैको स्वास्थ्य चौकीमा देखाएको तर केही समस्या देखा नपरेको उनको भनाई छ। त्यसपछी नोबेल अस्पताल बिराटनगरमा कैयौंपटकलो जाँचपछि श्रीमतीको पे”टको क्या”न्सर देखापरेको र आफूले भरतपुर क्यान्सर अस्पतालमा लगेर देखाउँदा पेटमा रहेको ठूलो आ”न्द्रा”मा क्या”न्सर देखिएको उनले बताए ।

आफू बिदेशमै रहेकोले आफन्तजनहरुको सहयोगमा श्रीमतीको उपचार थालिएको उनले बताए । उपचारको क्रममा श्रीमतीलाई ६ वटा कि”मो”थेरापी लगाएको र अ”प्रे”सनपछी पुनः ६ वटा किमोथेरापी लगाएको उनले बताए । उपचार सफल हुदै जाँदा डाक्टरहरुले तोकेअनुसार फलोअपमा पनि निरन्तर बि”रामीलाई उपस्थित गराएको तर एक्कासी ६ महिनापछिको फलोअपमा चार महिनै नबित्दै श्रीमतीलाई घाँ”टी दु”ख्न थालेको र र भित्र मा”सु प”लाएको हुनसक्ने भन्दै आफूलाई नेपालबाट फोन गरेको उनले बताए ।

हेर्दाहेर्दै उक्त रोगले भ”या”न”क रुप लिदै गएको र नोबेलमै जचाउँदा त्यही पुरानो रोग पुनः ब”ल्जिएको उनले बताए । पहिले पेटमा देखिएको क्या”न्सर यसपटक भने घाँटीमा देखिएको र त्यसपछि भने आफू श्रीमती र छोरीहरुको लागि नेपाल फर्किन बा”ध्य भएको बताउँछ्न । हाल उनि उपचाररत रहेको र अहिलेसम्म तिनवटा कि”मो”थेरापी गरिसकेको उनले बताए । पहिलो चरणमा ६ वटा किमोथेरापी गरेर सिटि स्क्यान गरेर घाँ”टि”को अबस्था हेरेर थप किमोथेरापि पनि दिनुपर्ने हुनसक्ने उनले बताए ।

आफ्नो आर्थिक अबस्था निकै नै क”म”जो”र रहेको र उपचारमा स”म”स्या आएको उनले बताएका छ्न । आफ्नो भएभरको जग्गाजमिन पनि सहकारीमा राखेर ॠण लिईसकेको र बिदेश जानको लागि गाउँछिमेकबाट लिएको ॠण पनि तिर्न नसकेको उनले बताए । अहिलेसम्म श्रीमतीको उपचारको लागि १८ लाख रुपैयाँ सकिईसकेको र थप २५ लाखसम्म खर्छ हुने कुरा डाक्टरले बताएको उनले जानकारी गराए । कल्पनाले भने आफूलाई बोल्न अ”प्ठ्या”रो हुने र औषधि गरेको बेला त बोली नै रो”किनेसम्म गरेको बताईन ।

क”ठै ब”रा ! धु”रु”धु”रु रु”ई”न उनि, कि”मोथेरापी गरेको बेला त निकै अप्ठ्यारो हुने तर अरुवेला भने एकदुई शब्द बोल्ने, एकदुई गाँस खाने र एकदुईपाइला हिड्ने गरेको उनले बताईन । गीत गाउनमा शौखिन उनी आफ्नो आवाजले नै धो”का दिएको भन्दै रु”ई”न उनी । दुई छोरीकि आमा उनले पेटको क्यान्सरको उपचार भइँरहदा उनले एउटा निकै नै भावुक गीत पनि तयार गरेकी रहिछिन, उनको स्वर पनि निकै राम्रो रहेको छ । गाउने इच्छा थियो उनको तर अब त्यो गु”मेको जस्तै लाग्छ भन्दै साफी रु”ई”न उनी । श्रीमानले साथ नदिएको भए आज म यो अबस्थामा हुन्न पनि थिए होला भन्छिन उनी ।

बाँकी हेर्नुस तलको भिडियोमा :- https://youtu.be/v_o1WQbPwVM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!