काठमाडौं :

अभिनेता पल शाह यतिबेला तनहुँको प्रहरी हिरासतमा छन् । उनलाई एक १७ वर्षकी किशोरीले इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी अदालतमा पेश गरिएको थियो ।

किशोरीले उजुरी दिएको ५ दिन पछि उनी आफै प्रहरी सम्पर्कमा पुगेका थिए । उनलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतवार प्रहरीको सम्पर्कमा पुगेका उनलाई भेट्न अहिले ठूलो संख्यामा उनका समर्थक तनहुँ प्रहरी कार्यालयमा भि’ड भएको छ ।

पललाई भेट्न उनको आफ्नै सहोदर बहिनी लगायत उनका परिवारका केही सदस्य पनि पुगेका छन् । आफुलाई समाजसेवी दावी गर्ने पुण्य गौतमले पनि आफुले पललाई भेटेको बताएका छन् । उनले आफुसंग पलले के भने भन्ने कुरा पनि खुलाएका छन् । पलले आफ्ना शुभचिन्तकलाई सकारात्मक खबर सुनाइदिनु भनेर सन्देश पठाएको पनि गौतमले बताए ।

म आत्तिएको छैन म प्रहरी प्रशासनलाई सहयोग गर्छु मेरो सकारात्मक सन्देश सुनाइदिनु भनेर आफुलाई भनेको गौतमले बताए । आफुलाई प्रहरी इन्सपेक्टर नरनाथ अधिकारीको सहयोगमा भेट्न पाएको पनि बताए । पलमा कुनै खालको हिनताबोध र निरासा आफुले नदेखेको गौतमले बताए । आफुलाई देखेर पल मुस्कुराएको उनले बताए ।

पलले आफुलाई प्रहरीले राम्रै ब्यवहार गरेको पनि बताए । पललाई अखबार पढ्न दिन आफुले प्रहरीसंग आग्रह गरेको गौतमले बताए । उनले कसलाई अधिवक्ता राखेको भनेर आफुले सोधेको र अब कसरी जाने भन्ने विषयमा कुरा भएको गौतमले बताए । https://youtu.be/d_Sf4WFvmzE
केही समय अघिबाट नायक तथा मोडल पल शाह र गायिका समिक्षा अधिकारिको सम्बन्धलाई लिएर निकै चर्चा हुँदै आएको छ । संगितिक क्षेत्र नै तरङित बनाएको यश घटनामा दिन प्रतिदिन एक पछि अर्को रहस्य बाहिर आउने क्रम भै रहेको छ । विभिन्न मिडियामा पल र समिक्षाको बारेमा खबरहरु आए पछि र केही दिन अघि समिक्षाले अडियो रेकर्ड सार्वजनिक गरे पछि त्यसको खण्डन गर्दै पलले निकै लामो अपिल फेसबुकमा लेखेका थिए । मिडियामाले झुटो खबर फैलाएको उनले भनेका थिए ।

साथै समिक्षालाई उकासेर आफ्ना सहयात्री साथिहरुले नै आफुलाई फसाउन खोजेको प्रमाण आफुसगँ भएको र आवाश्यक परे त्यो उपलब्ध गराउने पलले बताएका थिए । केही दिन अघि पल र समिक्षाको यश बिबाद समाधान हुन लागेको खबर पनि मिडियामा आएको थियो । तर जिल्ला प्रहरी कार्यलयमा गायिका समिक्षा अधिकारिले पल साह विरुद्ध ब’ला’त्का’रको मुद्दा दायर गरे पछि भने अहिले यश घटनाले अर्को चर्चा पाएको छ । यसै बिच पलले आफू विरुद्ध ष’ड्य’न्त्र रचिएको बताएका छन ।

यश अघि कसैको नाम नतोकेका पलले आफू विरुद्ध मु’द्दा दायर भए पछि भने १ मिनेट देखि १५ मिनेट सम्मका ५ वटा अडियो रेकर्ड सहित आफुलाई फ’साउन खोजेको भन्दै प्रमाण स्वरुप देखाएका छ । उनले आफू विरुद्ध गायक दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी सम्राट चौलागाईंले समिक्षासगँ मिलेर ष’ड्य’न्त्र रचेको भन्दै नाम सहित अडियो रेकर्ड पनि बाहिर ल्याइदिएका छन । पलले बाहिर ल्याएको अडियो रेकर्डमा उनिहरुले योजना बनाउदै गरेको सुनिएको छ ।

पल र समिक्षाको यश बिषयमा कुराकानी भै सहमती हुने कुरा बाहिर आए पछि दुर्गेश थापा लगायतको टोलिले पुन समिक्षासगँ मिलेर पल साहलाई फसाउन योजना बनाएको अडियो रेकर्डमा सुन्न सकिन्छ । दुर्गेश थापा त्यसमा निकै सक्रिय रहेको अडियो रेकर्डमा सुन्न सकिन्छ । यता दुर्गेश थापा सहित समिक्षासगँ मिलेर पल विरुद्ध योजना बनाउने कृष्ण जोशी भने कलाकार पल शाह कै म्यानेजरको रुपमा काम गर्दै आएका ब्याक्ती हुन । यश अघि पलले आफ्नै प्रतिस्पर्धी सहकर्मी साथिहरुले आफुलाइ फ’साउन खोजेको बताएका थिए ।

अहिले समिक्षा र पलको पक्ष विपक्षमा विभिन्न टीका टिप्पणी हुँदै आएको छ । ना’बालिक उमेर भएकी हुनाले पल र समिक्षाको सहमती मै शा’री’रिक स’म्बन्ध भएको भए पनि त्यो ब’ला’त्का’र ठ’ह’रि’ने भएकोले पललाई कार्बाही हुनु पर्ने कतिपयको भनाई छ । कतिपयले भने योजनाबद्ध तरिकाले पललाई फ’साउन समिक्षाको प्रयोग गरेको र पछि आर्थिक कारोबार समेत समिक्षा लगायतले गर्ने खोजी नमिले पछि ब’ला’त्का’र’को आ’रो’प लगाएको भन्दै समिक्षा र उनिहरुको टोलिलाइ स’जा’य हुनु पर्ने बताएका छ्न ।

भिडियो हेर्नुस :- https://youtu.be/BkFG_YXDxe4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!