September 29, 2022

अभिनेता पल शाहलाई एक गायिकाले कर णीको उजुरी दिएपछि अहिले मिडियामा विभिन्न किसिमका कुराहरु सार्वजनिक भइरहेका छन् । पलका म्यानेजर कृष्ण जोशीले हामीले नै पललाई फसाउन खोजेका थियौं भनेर सार्वजनिक भएपछि घटनामा ट्वीष्ट आएको छ । जोशीले अन्तरवार्ताका क्रममा पल भन्दा पनि पहिला ति किशोरीको अरु कसैसंग पनि प्रेम रहेको र उनी लिभिगं टुगेदरमा बसेको भनेर दावी गरेका थिए ।

चितवनकी मोडल रुक्साना खातुनले ति किशोरीको पहिलाका प्रेमी भनिएका नारायण उपाध्यायसंग प्रेममा रहेको आफुलाई पनि थाहा भएको बताएकी छन् । विहार टु काठमाडौं भन्ने एक फिल्मका निर्देशक रहेका नारायणलाई ति किशोरीको फोन धेरै आइरहन्थ्यो । नारायणसंग ति किशोरीको फोटो र भिडियो पनि रहेको र ति पब्लिक गरिदिन्छ की भनेर किशोरीले तिनीहरु सार्वजनिक गरिदियौ भने म देह त्याग गर्छु र पललाई जस्तै तँलाई पनि कर णीको मु द्दा हालिदिन्छु भनेर चेतावनी दिने गरेको बताइन् ।

ति किशोरीको ठूलो आमाको छोरी पनि सोही फिल्ममा काम गर्ने गरेको र उनले पनि ति किशोरी दुख दिने खालको स्वभाव रहेको भनेर कुरा गर्ने गरेको बताएकी छन् । तर पलसंग नजिक भएपछि नारायणसंग टाढा भएको र उनीसंग भएको भिडियो र फोटो सार्वजनिक नगर्नु भनेर चेतावनी दिने गरेको आफुले देखेको रुक्सानाको भनाई छ । नारायण र ति किशोरीसंगै बसेको पनि आफुलाई थाहा भएको उनको दावी छ । नारायणले उनलाई आफ्नो घर नै लिएर गएको पनि उनले बताइन् ।

वाजुराको गाउँमा उनलाई सबैले भाउजु भनेर बोलाउने गरेको पनि रुक्सानाको दावी छ । तर उनी पलसंग नजिक भएको थाहा पाएपछि नारायणले पनि उसको भविष्य राम्रो हुन्छ भने ठिकै छ भनेर उनले पनि वास्ता गर्न छोडेको रुक्सानाको दावी छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/K49xGE5fDQQ

अभिनेता पल शाह यतिबेला तनहुँको प्र’हरी हिरासतमा छन् । उनलाई एक १७ वर्षकी किशोरीले इच्छा विपरित कर णी गरेको भन्दै प्र’हरीमा उजुरी दिएपछि उनलाई प’क्राउ गरी अदालतमा पेश गरिएको थियो । किशोरीले उजुरी दिएको ५ दिन पछि उनी आफै प्र’हरी सम्पर्कमा पुगेका थिए । उनलाई अदालतले ७ दिन हि’रासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतवार प्र’हरीको सम्पर्कमा पुगेका उनलाई भेट्न अहिले ठूलो संख्यामा उनका समर्थक तनहुँ प्र’हरी कार्यालयमा भि’ड भएको छ ।

पललाई भेट्न उनको आफ्नै सहोदर बहिनी लगायत उनका परिवारका केही सदस्य पनि पुगेका छन् । आफुलाई समाजसेवी दावी गर्ने पुण्य गौतमले पनि आफुले पललाई भेटेको बताएका छन् । उनले आफुसंग पलले के भने भन्ने कुरा पनि खुलाएका छन् । पलले आफ्ना शुभचिन्तकलाई सकारात्मक खबर सुनाइदिनु भनेर सन्देश पठाएको पनि गौतमले बताए । म आत्तिएको छैन म प्र’हरी प्रशासनलाई सहयोग गर्छु मेरो सकारात्मक सन्देश सुनाइदिनु भनेर आफुलाई भनेको गौतमले बताए ।

आफुलाई प्र’हरी इन्सपेक्टर नरनाथ अधिकारीको सहयोगमा भेट्न पाएको पनि बताए । पलमा कुनै खालको हिनताबोध र निरासा आफुले नदेखेको गौतमले बताए । आफुलाई देखेर पल मुस्कुराएको उनले बताए । पलले आफुलाई प्रहरीले राम्रै ब्यवहार गरेको पनि बताए । पललाई अखबार पढ्न दिन आफुले प्रहरीसंग आग्रह गरेको गौतमले बताए । उनले कसलाई अधिवक्ता राखेको भनेर आफुले सोधेको र अब कसरी जाने भन्ने विषयमा कुरा भएको गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!