नायक पल शाहको वकिल परिवार सहित पहिलो सार्वजनिक भए, अब यसरी छुट्ने सम्भावना छ ! अभिनेता पल शाह यतिबेला तनहुँको प्र’हरी हिरासतमा छन् । उनलाई एक १७ वर्षकी किशोरीले इच्छा वि’परित कर णी गरेको भन्दै प्र’हरीमा उजुरी दिएपछि उनलाई प’क्राउ गरी अदालतमा पेश गरिएको थियो । किशोरीले उजुरी दिएको ५ दिन पछि उनी आफै प्र’हरी सम्पर्कमा पुगेका थिए । उनलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आइतवार प्र’हरीको सम्पर्कमा पुगेका उनलाई भेट्न अहिले ठूलो संख्यामा उनका समर्थक तनहुँ प्र’हरी कार्यालयमा भि’ड भएको छ । पललाई भेट्न उनको आफ्नै सहोदर बहिनी लगायत उनका परिवारका केही सदस्य पनि पुगेका छन् । आफुलाई समाजसेवी दावी गर्ने पुण्य गौतमले पनि आफुले पललाई भेटेको बताएका छन् । उनले आफुसंग पलले के भने भन्ने कुरा पनि खुलाएका छन् । पलले आफ्ना शुभचिन्तकलाई सकारात्मक खबर सुनाइदिनु भनेर सन्देश पठाएको पनि गौतमले बताए ।

म आत्तिएको छैन म प्रहरी प्रशासनलाई सहयोग गर्छु मेरो सकारात्मक सन्देश सुनाइदिनु भनेर आफुलाई भनेको गौतमले बताए । आफुलाई प्र’हरी इन्सपेक्टर नरनाथ अधिकारीको सहयोगमा भेट्न पाएको पनि बताए । पलमा कुनै खालको हिनताबोध र निरासा आफुले नदेखेको गौतमले बताए । आफुलाई देखेर पल मुस्कुराएको उनले बताए । पलले आफुलाई प्रहरीले राम्रै ब्यवहार गरेको पनि बताए । पललाई अखबार पढ्न दिन आफुले प्र’हरीसंग आग्रह गरेको गौतमले बताए ।

उनले कसलाई अधिवक्ता राखेको भनेर आफुले सोधेको र अब कसरी जाने भन्ने विषयमा कुरा भएको गौतमले बताए । हात का’टेर पलको होइन्, अरु कसैको नाम ? गायिकाकै घरबेटीले खोले वास्तविकता ।। मुद्धा हाल्छु भन्छन् ।पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।



मोरङ जिल्लाको नया मङ्गलबारे वडा नम्बर ३ घर भएर बसोबास गर्दै आएका बिरेन्द्र चक्रमण्डल नाम गरेका एक पुरुष आफ्नी मोनिकादेबी मण्डल नाम गरेकी श्रीमती छोरासहित साँढे चौरासी हजार रुपैयाँ, चार आना सुन र २५ तोला चाँदीसहित अर्कै पुरुषसँग फ”रा”र भएको बताउँदै मिडियामा सहयोगको अपेक्षाका साथ आएका छ्न । आफूले खाई नखाई गरेर आईसक्रीम बेचेर नानिको इन्डियाको भा”क”लको लागि छुट्टाएको पैसा समेत श्रीमतीले कु”म्ल्या”ए”र हिडेको बताउँछ्न उनी । श्रीमती र ना”ठो”को फोटोसहित मिडियामा आएका छ्न उनी ।

श्रीमतीको खोजी कहाँकहाँ चाहिँ गरेनन उनले तर उनको केहि जोर न”च”लेप”छी अन्ततः मिडियामा आएका छ्न उनी । पुलिस प्रशासनमा उनले श्रीमती हराएको खबर दिईसकेका छ्न । आफूलाई श्रीमतीले भ”गा”ए”को पुरुषको बारेमा पनि थाहा भएको उनले बताए, उक्त पुरुषको साहुमार्फत फोन गरेर उक्त पुरुषलाई बोलाउँदा पनि अनेक बहाना गरेर नआउने गरेको उनले बताए । उसलाई श्रीमतीको सम्पर्क नम्बर पनि मा”गे”को तर उसले पुरानो सम्पर्क नम्बर दिएको जुन नम्बरमा ब्ल”क गरिसकेको उनले बताए ।

जोगबनी बसोबास गर्दै आएको कन्हैया नाम गरेको उक्त पुरुष महोत्सब मेलामा बेलुन खेलौना इत्यादि बिक्री गर्ने गरेको उनले बताए । आफ्नि श्रीमती कन्हैयासँग नै गएको भन्ने कुरामा आफू बिश्वस्त रहेको उनले बताए । बिराटनगर र जोगबनिमा फोटो देखाउँदै श्रीमतीको खोजीसमेत गरेका रहेछन उनले । उनको श्रीमतीलाई अर्कै पुरुषसँग कोठा खोज्दै गर्दा केही दोकानदारहरुले देखेका पनि रहेछ्न ।

नानिको यादमा रुँ”दा”रुँ”दा आँखाबाट आँ”सु समेत रि”त्ती”सकेको बताउँछ्न उनी । नानिले आफ्नो चौ”पट्टै माया गर्ने गरेको र आफू आईसक्रीम बेच्न जाँदा साथ नै न”छो”ड्ने समेत भन्ने गरेको उनले बताए । उनको यो दोस्रो बिबाह रहेको र जेठि श्रीमतीको भने क्या”न्सरको कारण मृ”त्यु भएको उनले बताए । श्रीमतीलाई उनको मनखुसी गर्न दिने बताउँछ्न उनी । ससुराली पक्षबाट आफूलाई छोरी खै भनेर त”ना”व दिनेगरेको बताउँछ्न उनी ।

श्रीमतीले यदि आफुसँगै बस्न अझैपनि चाह्यो भने आफूसँगै राख्न तयार रहेको उनको भनाई छ । ईन्डियाको मान्छेलाई आफ्नो श्रीमतीको नम्बर कसरी थाहा भयो भन्दै शं”का”लु पारामा कन्हैयाले नै आफ्नो श्रीमतीलाई भ”गा”ए”को बताउँछ्न उनी । कन्हैया पहिले नै बिबाहित रहेको र श्रीमती र छोराछोरिको बि”जो”ग बनाएर हिडेको उनले बताईन । उनकि श्रीमतीले भने कन्हैयालाई सबैसामु माइती भनेर चिनाएकी रहिछिन । बारिमा काम गर्दा समेत लु”कि”लु”की फोनमा बोल्ने गरेको एक स्थानिय महिलाले बताईन ।

बाँकी हेर्नुहोस तलको भिडियोमा :- https://youtu.be/KmGthW1mr8k

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!