September 29, 2022

अभिनेता पल शाह यतिबेला तनहुँको प्र’हरी हिरासतमा छन् । उनलाई एक १७ वर्षकी किशोरीले इच्छा वि’परित कर णी गरेको भन्दै प्र’हरीमा उजुरी दिएपछि उनलाई प’क्राउ गरी अदालतमा पेश गरिएको थियो । किशोरीले उजुरी दिएको ५ दिन पछि उनी आफै प्र’हरी सम्पर्कमा पुगेका थिए । उनलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतवार प्र’हरीको सम्पर्कमा पुगेका उनलाई भेट्न अहिले ठूलो संख्यामा उनका समर्थक तनहुँ प्र’हरी कार्यालयमा भि’ड भएको छ ।

पललाई भेट्न उनको आफ्नै सहोदर बहिनी लगायत उनका परिवारका केही सदस्य पनि पुगेका छन् । आफुलाई समाजसेवी दावी गर्ने पुण्य गौतमले पनि आफुले पललाई भेटेको बताएका छन् । उनले आफुसंग पलले के भने भन्ने कुरा पनि खुलाएका छन् । पलले आफ्ना शुभचिन्तकलाई सकारात्मक खबर सुनाइदिनु भनेर सन्देश पठाएको पनि गौतमले बताए । म आत्तिएको छैन म प्रहरी प्रशासनलाई सहयोग गर्छु मेरो सकारात्मक सन्देश सुनाइदिनु भनेर आफुलाई भनेको गौतमले बताए ।

आफुलाई प्र’हरी इन्सपेक्टर नरनाथ अधिकारीको सहयोगमा भेट्न पाएको पनि बताए । पलमा कुनै खालको हिनताबोध र निरासा आफुले नदेखेको गौतमले बताए । आफुलाई देखेर पल मुस्कुराएको उनले बताए । पलले आफुलाई प्रहरीले राम्रै ब्यवहार गरेको पनि बताए । पललाई अखबार पढ्न दिन आफुले प्र’हरीसंग आग्रह गरेको गौतमले बताए । उनले कसलाई अधिवक्ता राखेको भनेर आफुले सोधेको र अब कसरी जाने भन्ने विषयमा कुरा भएको गौतमले बताए । हात का’टेर पलको होइन्, अरु कसैको नाम ? गायिकाकै घरबेटीले खोले वास्तविकता ।। मुद्धा हाल्छु भन्छन् ।।पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/CrpyJkSYUsQ
झापाको केर्खामा एउटा अचम्मको घ टना घ टेको छ। जहाँ श्रीमती लाई माइती पछ्य लाई खबरै नगरीकन गाद्ने क्रममा माइती पर्छ्य ले भेटेको छ। ३३ वर्षीय फुलमाया लिम्भु लाई भारत मा मा री नेपाल ल्याएको पी डित पछ्यको दाबी रहेको छ।

जानकारी त छैन छैन त्यो ला स पुर्नको लागि एक्दमै हतार गरि रहेको देखिम भन्दै सुनाउछिन।माइती पछ्य नआइकन किन छिटो पुर्न पर्यो? के थियो तेस्तो ? के कारण थियो भन्दै आक्रोश व्यक्त गर्छिन।

लास आजै आयेको अनि आजै पुर्न हतार गरेको माइति पछ्यको भनाइ छ। खा ल्डो समेत बनाइ सकेको र हामी आयेको था पएपछी खा ल्डो पुरेको कुरा सुनाउछिन। मृत्युु अगाडि श्रीमान ले पटक पटक कु ट्ने गरेको जानकारि मा आएको छ।

हेर्नुस भिडियो:- https://youtu.be/PzlXRlWdsh8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!