पछिल्लो समय हाम्रो देश नेपालमा ह”त्या”हिं”सा जस्ता ज”घ”न्य अ”प”रा”धका घटनाहरुले च”र”म सि”मा पार गरिरहेका छन । द”र्द”ना”क एवम ड”र”ला”ग्दा ह”त्याका घटना पनि पछिल्लो समय सामान्य बिषय बन्दै गएका छ्न । अझ पछिल्लो समय आफ्नो हा”ड”ना”ताभित्र नै ह”त्याका घटना बढ्दै गएका छ्न । आखिर यस्ता घटना बढ्नुले के को संकेत गर्दैछ त ? के हाम्रो देशको कानुन नै फि”त”लो भएर हो त ? आजको घटना पनि यस्तै ड”र”ला”ग्दो ह”त्याकै रहेको छ ।

केही दिन अगाडिको मात्र कुरा हो झापा जिल्लाको भद्रपुर नगरपालिका लाहुरेचोक नजिकै एकदमै ड”र”ला”ग्दो घटना घटेको थियो । अमर बहादुर तामाङ नाम गरेका श्रीमानले आफ्नै श्रीमती निता लिम्बुलाई घरभित्र नै घाँटी रे”टि”रे”टी र १० केजिको ढुङ्गाले टाउको कि”चि”कि”ची नि”र्म”म”ता”पु”र्ब”क ह”त्या गरेका थिए । घटनावारे घटनास्थलबाट नै जानकारी दिदै मृतकको जेठानी दिदी लक्ष्मी घिमिरे तामाङ मिडियामा आएकीथिइन । सुन्दै आ”ङ जि”रि”ङ्ग हुने गरि घटेको यो घटनाले सबैलाई त्र”सि”त एवम स्त”ब्ध तुल्याएको छ ।

हत्याराको साइला दाजुकि श्रीमती अर्थात साहिलिँ भाउजूले नै ह”त्या भएको सुरुमा चाल पाएकीरहिछिन र उनि मृ”त”क देउरानिको अबस्था देखेर तीन छ”क्क नै परेको बताएकि थिइन । मृ”त”क बुहारी सुतेकै कोठाको अर्को खाँ”टमा सासूआमा पनि सुतेको तर उनलाई भने ह”त्या भएको बारे केही थाहा नभएको उनको भनाई थियो । सासूआमाको कान कम सुन्ने र आँखा कम देख्ने समस्या रहेकोले पनि आमाले चाल नपाएको उनको भनाई थियो । ह”त्यारा अमरबहादुर भने कामको शिलशिलामा भारतमा बस्ने गरेको घर आएको एक महिनामात्र भएको उनले बताइन ।

खाँटमा र घरको भि”त्ता”मा अलिअलि र”ग”त रहेको उनले बताएकि थिइन । श्रीमानश्रीमतीबिच झ”ग”डा पनि खासै नभएको उनको भनाई थियो । यत्रो ठूलो घटना घट्दा पनि आफूले सामान्य ह”ल”च”ल पनि नसुनेको उनले र मृतकको टाउको बा”ङ्गि”ए”को, नाक मुखबाट र”ग”त निस्किएको उनले जानकारी गराएकी थिइन । यसैक्रममा आज भने मृ”त”क”कि दिदी घरपक्षकासँग आ”क्रो”शि”त हुँदै ब”बा”ल म”चा”उँ”दै मिडियामा आएकीछिन ।

उनले मृतक बहिनिकी जेठानी दिदि जो मृतक अनिताको एकदमै नजिक थिइन, उनिमाथी नै शंका गर्दै मिडियामा आएकीछिन । उनले केही कुरा लु”का”ए”को उनको आ”रो”प थियो र उनिहरु दुईजनाबिच च”र्का”च”र्की नै पर्यो । अनिताकी दिदिले अनिताकि जेठानिलाई मान्छे मरिरहँदा पनि उनले आफ्नो बारीको मकै ट्र्याक्टरले खु”दे”को भनेर नराम्रो वचन बोलेको गु”ना”सो गरिन । जेठानिले तिमिहरुको जे सुकै होस मेरो मकैमा त पैसा परेको छ भन्दै झ”र्कि”ए”की रहिछिन उनी ।

थाहा नहुनेले त चुप लागेर बस्ने हो ह”ल्ला”ख”ल्ला किन गरेको भन्दै रि”सले आ”गो भईन उनी । अर्का एकजना भाइसँग पनि नराम्ररी भ”ना”भ”न परिहाल्यो उनको । जेठानिले भने तपाईंहरुले मलाई हत्याको आरोप लगाउँदा मैले त्यति एक शब्द बोल्न नहुने भन्दै ज”ङ्गि”इ”न । मान्छेको भन्दा बढी मकैको माया भयो तिमिलाई भन्दै आ”गो बा”लि”न मृ”त क”की दिदिले । मृ”त”क परिवारले नानिको समेत वास्ता नगरेको तीन दिनपछि भने आएको तर आफूले नदिएको उनले बताइन ।

बाँकी हेर्नुस तलको भिडियोमा:- https://youtu.be/rkTOD4eJNds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!