अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि अहिले मिडियाकर्मी र फिल्मकर्मीको भिड तनहुँमा लागेको छ । पलका फ्यानहरु प्रहरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् ।

उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन् । उजुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ । प्रहरीमा उजुरी परेपछि पल शाहले पनि केही अडियो सार्वजनिक गर्दै आफु विरुद्ध षडयन्त्र भएको बताएका थिए । ति मध्य उनकै अति मिल्ने साथी दुर्गेश थापाको नाम पनि परेको छ । उनै दुर्गेशका साथी योगेश काजी प्रहरीले अहिले वयानका लागि बोलाएको छ ।

उनी वयानका लागि तनहुँ पुगेका छन् । प्रहरी कार्यालय अगाडी पुगेका उनलाई केही मिडियाकर्मीले घेरेर प्रश्न गरेका थिए । उनी अब प्रहरीमा वयान दिन आएको र जे कुरा हो प्रहरीलाई बताउने भन्दै प्रहरी कार्यालय भित्रिएका छन् । जसमा ४ जनाको नाम पलले सार्वजनिक गरेका छन् । दुर्गेश थापा, सम्राट चौलागाई लगायत केहीको नाम उनले सार्वजनिक गरेका हुन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/1p-_zBl8Tik
काभ्रे जिल्ला पनौतीचोक घर भएर हाल वैदेशिक रोजगारीको क्रममा जोर्डनमा रहेकी सुनिलामाया तामाङ नाम गरेकी एक महिला आफ्ना नेपालमा पाँच सन्तान रहेको र श्रीमानले छोराछोरीको उचित रेखदेख नगरेको भन्दै रु”दै सहयोगको अपेक्षाका साथ मिडियामा आएकीछिन । श्रीमानले जाँडरक्सी खाएर बेलुका घर आएर छोराछोरी कु”ट”पि”ट गर्ने गरेको र घरबाट नै निकाल्दिने गरेको बताउँदै रु”न्छिन उनी ।

छोरिहरुलाई भु”त्ल्या”उ”ने, ला”त्तिले हा”न्ने र घरबाट समेत नि”का”लि”दि”एको उनी बताउँछिन । आफूले पठाएको पैसा अ”स्त”ब्य”स्त बनाएर घर बनाएको ॠ”ण पनि नतिरी श्रीमानले आफ्ना छोराछोरीलाई समेत घरबाट नि”का”लि”दि”ए”को उनको भनाई रहेको छ । हाल उनका छोराछोरी श्रीमानसँग नरहेको र दाजुको कोठामा गएर बसेको उनले बताएकिछिन । हेमन तामाङ नाम गरेका श्रीमानलाई आफूले चारपाँचवटा फोन पठाइदिएको तर सबै र”क्सी खाएरै सकेपछि आज सम्पर्कमै नरहेको उनी बताउँछिन ।

श्रीमानले छोराछोरीमाथी गरेको अ”त्या”चा/रको छोरिहरुसँग भिडियो नै रहेको बताउँछिन उनी । उक्त घर बनाएको ॠण अब आफूले नतिर्ने र अन्तै घर बनाएर बालबच्चाको साथमा अर्कै बिबाह गरेर बस्ने कुरा पनि उनले खुलाईन । अबदेखी आफूलाई स्वास्नी भनेर खोज्न आउने श्रीमानसँग कुनै हकअधिकार नरहेको उनले बताईन । हिसाब नै गर्ने हो भने श्रीमानले २२ लाख रुपैयाँ र”क्सी खाएर नै सकेको उनी बताउँछिन ।

श्रीमानले केही काम नगर्ने र आफूले पठाएको पैसाले रक्सी खाँदै बसेको उनी बताउँछिन । श्रीमानले घर राम्ररी न”स”म्हालेपछी आफूले दु”ख गरेर पैसा कमाएको के नै अर्थ रह्यो र भन्दै गु”ना”सो गर्छिन उनी । आफूसँग श्रीमान बोल्न नै नमान्ने गरेको बताउँदै उनले मिडियाकर्मिसँग आफ्नो एकचोटी श्रीमानसँग सम्पर्क गराइदिन अनुरोध पनि गरेकीछिन । आफूले पठाएको पैसा लिएर श्रीमान भागेको र एकबर्षदेखी सम्पर्कमा नआएको उनको गु”ना”सो रहेको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा:- https://youtu.be/QDcDqklCgtw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!