काठमाडौ ।

नेपाली सेनाका सैनिक जवान लवकुमार गुरुङले जिवनमा ३० महिना जेलमा बिताए । उनले त्यहाँ या’तना पनि भोगे । उनले कुनै गल्ती गरेका थिएनन् । भाई ताइचन र दिदी सासु तारा तामाङ पनि १० महिना कारागारमा बसे । तर उनीहरुको पनि कुनै कसुर नदेखिएपछि १० महिना पछि छुटे ।

उनलाई त्यो कसुर कबुलाउन हिरासतमा च’रम या’त’ना दिइयो । ३० महिनासम्म अनुसन्धान गर्दा पनि उनी माथिको कसुर पुष्टि भएन । अन्तत उनी रिहा भए । अहिले उनी आफु माथि लगाइएको गलत आरोप, त्यसलाई पुष्टि गर्न आफ्ना सैनिक हाकिमहरुले बनाएको गलत प्रमाण र दिइएको यातना विरुद्ध कानुनी ल’डाइमा छन् । उनी मात्र होइन सेनाले उनको परिवारलाई पनि दुख दियो ।

वेकसुर ३० महिना यातना सहेर बस्दा उनको परिवारले भोग्नु परेको पीडाको झन कुनै हिसाबै छैन । कालिवहादुर गणवाट हराएको ह’ति’या’र काठमाडौको द फिमस महेन्द्रनगर गणमा निलकण्ड धादिङ गंगाधर ढकालले चोरी गरेको खुलेपछि उनी रिहा भएका हुन् ।

१००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) हराएको थियो । जसलाई साढे दुई वर्षअघि चितवनस्थित कालीबहादुर गणमा कार्यरत रहँदा चोरी गरेको अभियोगमा अमल्दार लबकुमार तामाङ र सिपाही सरोज तामाङ ३० महिना जेल बसेका थिए ।

यही गनको बडी नम्बर साउन ७ गते चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको ह’ ‘त्यामा प्र’योग भएको प्रहरी अनुसन्धानले देखाएको छ। र, यो रहस्य त्यतिबेला खुल्यो, जब भरतको ह’ ‘त्यामा सं’लग्न रहेको अभियोगमा प्रहरीले यो ग’नसहित उन (भरत)कै सहकर्मी नेपाली सेनाका सिपाही गंगाधर ढकाललाई पक्राउ गर्‍यो।

महासेनानी राजेन्द्रमणि गिरीको अध्यक्षतामा तीन सदस्यीय कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो, जसको सदस्यमा तत्कालीन प्रमुख सेनानी हरिशरण अधिकारी र तत्कालीन मेजर प्रेम गिरी थिए। उनीहरुले नै गलत प्रमाण बनाएर आफुलाई फ’साएको भन्दै अहिले लव कुमारले किटानी जाहेरी दिएका छन् ।

‘म’लद्धा’र र मु’त्रनली’मा खु’र्सानीको धु’लो प’सा’इ’यो’

आरोप स्वीकार गराउनका लागि सेनाले आफ्नो नाक, मुख, म’लद्धा’र र मु’त्रनली’मा खु’र्सा’नीको धु’लो सि’रिन्जमा’र्फत प’सा’लेर च’र’म या’त’ना दिइएको लवकुमारले बताएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हँडिया स्थायी घर भई कालीबहादुर गणका तत्कालिन जवान लवकुमारले आफुलाई क्रु’र या’त’ना दि’एर ज’रज’स्ती दोषी कबुल गराइएको बताए ।

आफुलाई अनाहकमा क्रु’र या’त’ना दिने अधिकृतलाई हदैसम्मको कारबाहीको माग गर्दै उनले किटानी जाहेरी दिएका हुन् । गणको सैनिक हिरासतभित्र रहँदाको समयमा मा’न’सि’क र शा’री’रि’क या’त’ना दिएर ज’ब’रज’स्ती आफूलाई दोषी ठहर गरिएको जाहेरीमा उल्लेख छ ।

‘ह’ति’या’र चो’रे’को भन्दै पक्राउ गरी ह’तक’डी र आँखामा प’ट्टी बाँ’धेर, असह्य पी’डा हुने गरी कु’टपि’ट गरियो । कु’टीकु’टी बे’हो’स ब’ना’एर झ्या’लको ड’न्डीमा झु’न्ड्या’इ’यो । अनुसन्धानकै क्रममा हा’त’खु’ट्टा बाँ’धे’र नाक, मुख, म’लद्वा’र र मुत्र’नली’बा’ट खु’र्सा’नी’को ‘लो भि’जाएर सिरिन्जमार्फत भित्र प’साई च’रम या’त’ना दिइयो’ जाहेरीमा भनिएको छ ।

कसुर स्वीकार नगरेमा आफ्नो श्रीमतिलाई भारतको मुम्बईमा बे’चि’दिएर त्यहि पैसाले ह’ति’या’र किन्छु भन्दै ध’म्क्या’एर मा’नसि’क या’तना दिइएको उनले भनेका छन् । ‘या’त’ना दिने क्रममा अ’ण्ड’को’षमा डो’रीले बाँ’धे’र कतै बाँ’धि’दि’ने गरेको’, जाहेरीमा थप भनिएको छ । अहिले पनि आफुलाई बस्न, सुत्न, उठ्न अरुको सहारा आवश्यक पर्ने गरेको उनले बताए ।

कसरी निर्दाेश सावित भए ?

आफ्नै साथीको ह’ ‘त्याको आरोपमा ७ साउन २०७८ मा दि फेमश महिन्द्र दल गणमा कार्यरत सिपाही गंगाधर ढकाल पक्राउ परेपछि ह’ति’या’र चोरीको वास्तविकता बाहिर आएको हो । चोरी भएको ह’ति”र ९१००७९२ र वट नं ख २५० बाटै ढकालले सहकर्मी भरत गुरुङको ह’ ‘त्या ग’रे’का थिए ।

घटनाको वास्तविकता बाहिरिएपछि १० वर्षका लागि जे’ल चलान भएको ३० महिनापछि सैनिक विशेष अदालतबाट लवकुमार र सरोज निर्दाेस सावित भएका हुन् । ह’ ‘त्या आ’रोप लागेका गंगाधरविरूद्ध २५ वर्ष कैद सजाय तोकिएपछि उनी हाल कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!