नायक पल शाह र समिक्षालाइ पहिलो भेट गराउने गायक नरेश खातीले मुख खोले:यहि तनावले निदाउन सकेको छैन पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

१७ वर्षिय नाबालिग गायिकालाई कर णी गरेको मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्र’हरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो ।आइतवार आत्मसमर्पण गरेपछि प्र’हरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो । फागुन ११ गते पल शाहविरुद्ध तनहुँ प्र’हरी कार्यालयमा कर णीको कसूरमा जाहेरी परेपछि उनी फरार थिए ।

जिल्ला अदालत तनहुँले प’क्राउ पूर्जी जारी गरेपछि प्रह’रीले उनको खोजी सुरु गरेको थियो । त्यसक्रममा प्र’हरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ पनि गरेको थियो । फरार रहेको चार दिनपछि आइतवार शाह प्रहरीसामु उपस्थित भएका हुन् । आइतवार नै पल शाहवि’रुद्ध उनै नाबालिग गायिकाले नवलपरासीको गैंडाकोट प्र’हरी कार्यालयमा पनि कर णीको मुद्धामा किटानी जाहेरी दिएकी छन् ।

प्र’हरीमा दर्ता गराएको जाहेरी पत्रमा २०७७ चैत ७ गते एक म्यूजिक भिडियोको छायांकनको क्रममा गैंडाकोटको गैंडाकोट रिसोर्टमा कर णी गरेको आरोप शाहमाथि लगाइएको छ । यसै क्रममा एउटा युटुव च्यानलले एउटा भिडियो सार्वजनिक गरिएको छ।भिडियोमा उक्त च्यानलको दावी अनुसार गायिकाकी दिदीले नारायण उपाध्यायको लिभिङ्ग रिलेसन र प्रमाणको गरिन् खुलासा गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!