कथुवान घर भएर बसोबास गर्दै आएकी मनु तामाङ नाम गरेकी एक १५ बर्षिया नाबालिका जसले कम उमेरमै बिबाह गरेकीछिन, उनै बालिकाले आफूलाई एक महिनाको सु”त्केरी अबस्थामा श्रीमानले अ”लपत्र पारेर छोडेको र प्रहरीको कु”टपिट समेत स”हनुपरेको भन्दै रु”दै मिडियाकर्मिलाई फोन गरेकी थिइन र मिडिया उनी भएठाउँमै आइपुगिसकेको छ ।

२० बर्षिय अमिर घोले नाम गरेका उनका श्रीमान जो पेशाले एउटा गाडिचालक रहेका छ्न, उनलाई रातदिन कु”ट्ने गरेको र कहिले राम्रो व्यवहार नगरेको उनको गु”नासो छ । एक बर्षअगाडि बिबाह भएकी उनले अहिले एउटा छोरीलाई पनि जन्म दिएकी छिन तर छोरी जन्मिएसँगै श्रीमानको भने कुनै खबर छैन ।

श्रीमानले नै फ”काई”फुल्याई आफूसँग बिबाह गरेको अहिले आफ्नो स्वा”र्थ पूरा भएपछि वा”स्ताकिस्ता नै नगरेको उनको गु”ना”सो छ । पेटमा गर्भ रहँदा से”क्स गर्न श्रीमानले ज”बर्जस्ती गरेको र नदिएपछि श्रीमानले घाँ”टी नि”चोरेको उनले बताइन । तिहारमा दाजुभाईलाई टीका लगाउन जान्छु भन्दा पनि श्रीमानले नदिएको र ढो”का थु”ने”र राखेको उनको भनाई छ ।

हेर्नुस तलको भिडियोमा:- https://youtu.be/DBKlDYH52A4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!