कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको ह”त्या गरेकी छन् । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको ह”त्या गरेकी हुन् । छोरीको ह”त्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा श’सस्त्र प्र’हरी व्यास क्याम्प पिपरा अगाडि प्र”काउ गरेको जनाईएको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खाजेको खुल्न आएको छ । यस विषयमा जिल्ला प्र’हरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शं’कास्पद देखिएको बताए । उनले घ’टनाबारे थप अनुसन्धान भईरहेको बताएका छन । भिडियो हेर्नुहोस, https://youtu.be/uz2DXjIIlNI
यस्तै,कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित उत्तम चौधरीको घरको छतबाट ल’डेर एक जनाको मृ’त्यु भएको छ । चौधरीको घरमा बस्दै आएका दाङ लमही नगरपालिका–२ नर्थी घर भएका ४६ वर्षीय काँशीराम चौधरीको छतबाट लडेर मृ’त्यु भएको हो । छतबाट लेडर ग’म्भिर घा’ईते भएका काशारीरामकोे लमही अस्पताल दाङमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्र’हरीले घ’टनाबारे थप अनुसन्धान थालिएको जनाएको छ ।

यस्तै,युक्रेनका बायथलन खेलाडीले चीनमा जारी शीतकालीन ओलम्पिकमा पहिलो स्वर्णपदक जित्न सफल भएका छन् । ३३ वर्षीय बायथलिट ग्राइगोली भोभ्चिन्स्कीले उत्कृष्ट प्रदर्शन गर्दै युक्रेनलाई पहिलो स्वर्णपदक दिलाएका हुन् । उनका साथीहरु २८ वर्षीया ल्युडमिया लियासेन्को महिला स्प्रिन्ट स्ट्याण्डिङमा र २३ वर्षीय तारास र्‍याडले पुरुष स्प्रिन्ट स्ट्याण्डिङमा पनि एक–एक रजत पदक जितेका छन् । उनीहरु दुबै चीनका खेलाडीहरुसँग पछि परे ।

२४ फेब्रुअरीमा रुसले युक्रेनमा आ’क्रमण गरे पनि युक्रेनी खेलाडीहरु प्रतियोगितामा भाग लिन चीनको बेइजिङ गएका थिए । रुसी पाराओलम्पिक र बेलारुसलाई भने प्रति’स्पर्धामा प्र’तिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!