नेपाली लोक दोहोरी क्षत्रमा स्वर सम्राटको नाम पाइसकेका गायक राजु परीयार भन्ने बित्तिकै सायद नचिन्ने कोहि हुनुहुन्न होला। जसले नेपाली लोक दोहोरी क्षत्रलाई बिगत देखी अहिले सम्म गरेको योगदानको कुरा पनि धेरैलाई अवगतनै छ। लोक दोहोरी गीतमा होस अथवा प्रत्यक्ष दोहोरीमा राजु परीयार भन्ने बित्तिकै धेरैको रोजाइको गायक भनेर चिनिदै आइयको छ र जसको गीतलाई धेरैले बिगत देखी हालसम्म पनि रुचाउदै आयको देख्न सकिन्छ। कहिले कहा स्टुडियो त कहिले कहाको प्रोग्राम गरेर निरन्तर सदाबहार ब्यस्त हुने गायक राजु परियार मेला महत्सबमा गयका बेला पनि राजु परियारलाई प्रत्यक्ष देख्न भनेर हजारौ दर्शकको घुइचोनै लागेको तपाइँ हामि देख्दै आयका छौं। र राजु परियारपानी यसरी धेरै दर्शकको माया पाउदा आफु निकैनै खुसी भयको बताउदै आयका छन्।
यसै बिचमा राजु परीयारका लोक दोहरी क्षत्रका धेर सफलताहरु छन्। गित चलेर मात्र उनले सफलता अपयाका होइनन गित संगीता क्षत्रमै कहिली स्वर सम्राटको उपाधी पाउने त कहिले के गर्दै जादा राजु परियारका गित संगीत क्षत्रमै त्यस्ता सफलताहरु निकैना देख्न सकिन्छ। राजु परियार बिदेशका प्रोग्रामहरुमा पनि धीरे देशहरु पुगिसकेका छन् र नेपालका प्रोग्रामहरुमा पनि उनि नपुगेको जिल्ला सायदै कमै होला। त्यसैले पनि लोक दोहोरीका बादसाह भनेर समेत धेरैले चिन्दै अनि बुझ्दै आयको देख्न सकिन्छ। त्यो उनको गाउने आवाज र दोहोरीका टुक्का निकाल्न सक्ने उनको खुबीको कुरा समेत हो। जसले गर्दा उनका फ्यानहरु समेत दिन-प्रतिदिन निकैनै बढ्ने क्रमहरु चल्दै गयको छ।
यो संगै राजु परियारले आफ्नो फेसबुक मार्फत निकैनै खुसीको कुरा राखीका छन्। नेपाली गित संगीतकै कुराकानिको क्रममा नेपाल प्रहरी-र ब्रिटिश गोर्खा-आर्मीका बिशिष्ठ व्यक्तिहरु संग भेटघाट गरेको र सो भेट पछाडि आफु निकैनै खुसी भयको समेत बतायका छन। गित संगीतकै कुराकानीको क्रममा भेट भयको बताउदै गायक राजु परियारले आफ्नो फेसबुकमा लेख्छन – “आज धेरै खुसिछु! नेपाल प्रहरीको, र ब्रिटिश गोर्खा आर्मीको सर हरु संग बसेर संगीतको बारेमा बुझ्ने मौका पाउदा! बिसेष गरि नेपाल प्रहरीका, डियसपि आदरणीय दाई भुला राज खनाल ज्यु को निम्तो ले ग्रहण गर्न पाउदा खुसि छु! समस्त प्रहरी, ब्रिटिश गोर्खा लाई धेरै धेरै सम्झना साथै धन्नेबाद” भन्दै आफ्नो फेसबुकमा बतायका छन्। यो संगै उनलाई बधाई दिनेहरु कमेन्टमा निकैनै देख्न सकिन्छ।