द भ्वाइस अफ नेपालका बिजेता किरण गजमेर भन्ने बित्तिकै पछिल्लो समय सायदै नचिन्ने कमै हुनुहुन्छ होला। भ्वाइसको बिजेता संगै अमेरिकामा बस्दै आयका किरण गजमेर पछिल्लो समय उनको नया गितहरु धेरै बजारमा आयको भने देख्न सकिदैन। तर पनि किरणले पटक पटक भन्दै आयको कुरा अनुसार ढिलो-चाडो जहिले भयपनी आफुले नेपालि गित संगीतलाइ निरन्तर अगाडि बढाइरहने बताउदै आयका छन्। भुटानी सरनार्थी भयरपनि नेपालि गित संगीतलाइ यतिधेरै माया गरेकै भयर उनलाई धेरै नेपालीको साथ पायर उनि भ्वाइसको बिजेता बनेको पनि धेरैले बताउदै आयका थिय। तर बिजेता संगै अमेरिका आफ्नो परिवारलाई भेटन गयका किरण कारणबस उनि नेपाल आउन अझै पायका छैनन् त्यसैले पनि अहिले पछिल्लो समय उनको बजारमा नया गित अलि कम भयको हुन सक्छ।

त्यस्तै अमेरिकामै भयपनी कुनै न कुनै माध्यमबाट किरण गजमेरले गित संगीतलाई निरन्तर भने दिदै आयका छन्। कहिले स्टेज प्रोग्राम त कहिले एकल साझ गर्दै उनीमा रहेको गाउने खुबीलाई दर्शकमाझ प्रस्तुत गर्दै आयको पाउन सकिन्छ। त्यस्तै गरेर किरण गजमेरले भर्खर मात्र उनले पहिलो पटक “किरण साझ” प्रस्तुत गरेका छन्। किरण गजमेरले एकल साझा जानु पहिले पनि आफ्नो फेसबुक मार्फत उक्त कार्यक्रम आफ़्नोलागि एकदमै चुनौतिपूर्ण रहेको समेत बतायका थिय भने उक्त पहिलो कार्यक्रम भयकै कारण पनि उनको मनमा एकदमै उत्सुकता भयको समेत पाउन सकिन्थ्यो। तर गत सनिबार भयको एकल साझ भने सभ्य र भब्यरुपमै सम्पन्न भयको उनले बतायका छन्। यो संगै किरण गजमेर जहा भयपनी आफ्नो गाउने कलालाई निरन्तर दियको पाउन सकिन्छ।

उनको पहिलो एकल संगीतिक सांझ ‘किरण साँझ’ हुने कुरा उनलाई अर्जुन सुबेदी बाट ऋह्य्थ्म स्क्रीन क्रियसन का फाउन्डर कमल राई हुदै उनले सुन्दा आफु धेरै हर्षित र आफुलाई भाग्यमानी ठानेको बतायका छन्। नभन्दै उनका अनुसार उक्त कार्यक्रम सफलताका साथ् सम्पन्न भयपछि आफु निकैनै खुसी भयको र कार्यक्रम सफलता गराउन जो जातिले जसरीपनि सहयोग गरेकोमा आफु निकैनै खुसी भयको भन्दै सबैलाई धन्यबाद समेत दियका छन्। यो संगै किरणको उक्त एकल साझामा रमाउनॆहरु पनि धीरैनै देख्न सकिन्थ्यो। भ्वाइसको बिजेता किरणको भनाइ अनुसार आफ्नो गित संगीत अन्तर्गतकै यो पनि एउटा कोशे ढुङ्गा रहेको र उक्त पनि आफुले पारागरीकोमा निकैनै खुसी भयको बतायका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!