Tuesday, March 21
Shadow

नेपाल आएको २ दिनमै श्रीमान लिएर रुदै काठमाडौं हिडिन ९ बर्सिय सन्जिताको आमा हिरा

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला । केहिदिन अगाडिको कुरा हो कपिलबस्तु जिल्ला कुश्माबैरेणि घर भएर बसोबास गर्दै आएकी नौ बर्षिय बालिका सन्जिता पोखरेलको भिडियो युट्युबमा सार्बजनिक गरिएको थियो।

सन्जिताले आफ्नि आमा बिदेशमा रहेको, बाबा बिरामी रहेको र आफुलाइ पढ्ने ठूलो रहर छदाछ्दै पैसाको अभाबले पढ्न नसकेको बताएकी थिइन । सबैलाइ रुवाइन सन्जिताले, सन्जिताकी आमाले भने सबैले सहयोग गरिदिनुभयो र बाबाको छिट्टै अप्रेसनको लागि पैसा भयो भने चाडै घर आउने बाचा गरेकी थिइन् । आफुलाइ पनि घर आउन एकदम रहर लागेको बताएकी थिइन्। र आज सन्जिताकी आमा नेपाल आइसकेकि छिन् ।

उनले छोरिलाइ हिम्मत नहार्नु दुख गरेपछी सुखका दिन अबश्य आउने बताउदै सम्झाएकी थिइन् । आफू पनि छातिमा ढुङ्गा राखेर बिदेशमा बसेको र आफ्नो हासो बाहिरी मात्र भएको बताउदै खुब रु”इ”न उनी । शत्रुलाई किन दु”ख देखाउनु भनेर आफू हासेको बताएकी थिइन् उनी । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,सिरहामा प्रेम गरेर विवाह बन्धनमा बाँधिएपछि एक युवकले श्रीमतीको ह”त्या गरेको आ”रोप लागेको छ । विवाहको महिना दिन नबित्दै ह”त्या गरेको आ’रोपमा प्र’हरीले श्रीमानलाई प’क्राउ गरेपछि घ’टना बाहिर आएको हो । कर्जन्हा नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय अमर राउतलाई २२ वर्षीया श्रीमती पूजा सिंह भनिने पूजा कुमारी पोदारको ह”त्या गरेको आ’रोपमा प’क्राउ गरिएको सिरहा प्रह”री प्रवक्ता समेत रहेका प्र’हरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

वैदेशिक रोजगारीको क्रममा कतारमा रहेको समय अमर र पूजाबीच प्रेम झाँगिएको थियो । सामाजिक सञ्जालमा चिनजान भई एक वर्षदेखि नियमित सम्पर्कमा रहेका अमर माघ १३ मा नेपाल फर्केपछि माघ २७ मा काठमाडौंको भद्रकाली मन्दिरमा विवाह भएको थियो । जुन कुरा आरोपीले प्र”हरीमा बयान दिएका छन् । विवाह गरेर दुवैजना काठमाडौं बाफलमा कोठा भाडामा लिई बस्दै आएका थिए । प्रेमिकासँग विवाह गरेर अमरले आफ्नो घरमा कुराकानी गर्दा घरपरिवारले नस्विकारेपछि घरपरिवारलाई मनाउन घर आएका थिए ।

सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएपछि उनीहरुबीच प्रेम सम्बन्ध कायम भएको थियो । प्रेममा परेपछि गुपचुपरुपमा दुवैले आ–आफ्ना परिवारजनलाई जानकारी नै नगराई गत माघ २७ मा मन्दिरमा विवाह गरेका थिए । गत मंगलवार कर्जन्हा नगरपालिका वडा नम्बर ७ स्थित कमला नदी किनारको काँसघारीमा काठमाडौंको जैशिदेवलकी २२ वर्षीया पूजाको श’व फेला परेको थियो । सो घ’टनाको अनुसन्धानको क्रममा मृ’तकका श्रीमान अमरलाई शुक्रबार प”क्राउ गरिएको प्र’हरी प्रवक्ता बुढाथोकीले बताए ।

तर घर आएपछि उनी फर्केनन् । त्यसपछि पूजा फागुन १६ मा अमरलाई खोज्दै जाँदा सिरहाको बस्तिपुर चोक पुगेर प्रेमी अमरलाई फोन गर्दै लिन आउन भनेपछि उनले आफू बाहिर रहेकाले साँझसम्म घर आउने बताएका थिए । प्र’हरीका अनुसार पूजाबारे घर परिवारलाई मनाउन आएकोमा उल्टै उनी धनुषाकी अर्की युवतीसँग विवाह गर्न राजी भएका थिए । तर पूजा अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरले साथीहरुसँग मिलेर उनको ह”त्या गरेको प्र’हरीले जनाएको छ ।

अमरले पूजा आफूलाई खोज्दा खोज्दै आएपछि आफ्नो साथीसँग सल्लाह गरेर ह”त्याको योजना बनाई कमला नदीको किनारमा लगि घाँ”टी थि’चेर ह”त्या गरेको प्र’हरी अनुसन्धानबाट खुलेको छ । यस घ’टनामा संलग्न अन्य व्यक्तिहरु भने फ’रार छन् । फरार अ’भियुक्तहरूको खोजी कार्य जारी रहेको सिरहा प्र’हरीले बताएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!