नल्लुमा एकै परिवारको रह’स्यमय मृ”त्यु भएको छ । कोञ्ज्योसोम गाउँपालिका ४ स्थित शुभ स्याङतानको परिवारका पाँचजना सदस्यको मृ’त्यु भएको हो । पाँचैजनाको शव विहान ४ बजे फे’ला परेको थियो । घ’टनामा मृ”त्यु हुनेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीया शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान र २ दिनको बालक छन् । घ’टनास्थलमा विषको बट्टा फे’ला परेको प्र’हरीले जनाएको छ ।

घ’टनास्थलमा ग’म्भीर घा’इते भएका शुभ स्याङतानको उपचार भइरहेको छ । परिवारकै सदस्यको मृ”त्यु हुनुले घ’टनालाई रह’स्यमयी बनाएको छ । प्र’हरीको प्रारम्भिक अनुसन्धानबाट घ’टनास्थलमा विषको प्रयोग भएको पाइएको छ । उक्त विष कस्ले प्रयोग गर्यो भन्ने अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै,पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–४ जुद्धगञ्ज चोकमा अर्नामा मोटरसाइकल ठो”क्किएर आइतबार राति दु’र्घटना भएको छ । दु’र्घटनामा परेर आठ जना घा’इते भएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएर सडक पार गर्दै गरेको अर्नामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ३ प ८११४ नम्बरको मोटरसाइकल ठो”क्किएर राति ८ः३० बजेतिर दुर्घटना भएको प्र’हरीले जनाएको छ ।

प्र’हरीका अनुसार अर्नामा ठो’क्किएपछि अनियन्त्रित बनेको मोटरसाइकल पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१५ ह ९३३८ नम्बरको अटो टेम्पोमा ठोक्किएको थियो । प्र’हरीका अनुसार उपचारपछि केही घा’इतेहरु डिस्चार्ज भइसकेका छन् । प्र’हरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घ’टनाको अनुसन्धान थालेको छ । दुवै सवारीसाधनका चालकको साथमा सवारी चालक अनुमति पत्र लाइसेन्स नभएको पाइएको छ । एक्कासि अर्नाले सडक पार गर्दा दुर्घटना भएको पाइएको प्र’हरीले जनाएको छ ।

दु’र्घटनामा परेर अटो चालक सप्तरी घर भएका ३६ वर्षीय सुरेशकुमार यादव, अटोमा सवार १८ वर्षीय शैलेश मण्डल, २२ वर्षीय राजेन्द्र मण्डल, २१ वर्षीय प्रतोश मण्डल, २० वर्षीय ओमप्रकाश मण्डल, १९ वर्षीय जयकरण मण्डल, १० वर्षीय धुरुप मण्डल र मोटरसाइकल चालक १९ वर्षीय रुपेशकुमार मण्डल घा’इते भएका छन् । सामान्य अवस्थाका घा’इतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!