युक्रेनबाट ज्या`न बचाएर भागेर छिमेकी देश पोल्याण्डमा पुगेका भारतीय विद्यार्थीलाई सीमामा तैनाथ सुरक्षा`कर्मीले कु`टपि`ट गरेर पुनः युक्रेनमै फर्काइदिएको बेलारुसले दावी गरेको छ ।

बेलारुसका अनुसार पोल्याण्डको सीमामा तैनाथ सुरक्षाक`र्मीले करिब १०० भारतीय विद्यार्थी`लाई कुटे`र पुनः युक्रेनमै पठाएको हो । यी विद्यार्थी|हरुलाई अहिले रोमानियाको एक शरणार्थी शिवि`रमा राखिएको दावी गरिएको छ ।

संयुक्त राष्ट्र|संघमा बेलारुसका राजदूत भ्यालेन्टिन रयबाकोभले बुध|बार राष्ट्रसंघको महा`सभामा आफ्नो बयानको क्रममा यो जानकारी दिएका हुन् । रयबाकोभले भने ‘पोल्याण्डका सीमा सुरक्षा|कर्मीहरुले २६ फेब्रुअरीमा लगभग १०० भारतीय छात्र`हरुको एक समूहलाई कुटे र उनीहरुलाई युक्रेनमै फर्का`दिए । जसलाई रोमानियामा एक शर`णार्थी शिविरमा राखिएको छ ।’

संयुक्त राष्ट्रसंघमा युक्रेनका राजदूत सर्गेइ किस्लिट्स्याले रुसको आ`क्र`मणको क्रममा एक भारतीय विद्यार्थीको मृ`त्यु भएको र चीनका एक नागरिक घाइते भएको बताए । किस्लिट्स्याले भने ‘युक्रेन यी दुर्घ`टनाप्रति गहिरो दुख व्यक्त गर्दछ । हामी भारतमा ती छात्राका पीडि`त परिवा`रप्रति आफ्नो गहिरो समवे`दना राख्छौं ।’

भा`रतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले मंगलबार लगभग ८ हजार भारतीयहरु युक्रेनमा फसेका र तिनीहरुमा धेरैजसो विद्यार्थी भएको बताएका थिए । उनले भारतले युक्रेनका छिमेकी देशहरु रोमानिया, हंगेरी र पोल्याण्डबाट विशेष उडानको माध्यमबाट आफ्ना नागरिकलाई सुरक्षित निकाल्ने को`सिस गरिरहेको बताएका थिए । – डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!