हरेक मानिसले आफ्नो काम र कर्तव्य गरिरहेका हुन्छन् ।सबैको आफ्नै किसिमको दुख र पीडा पनि हुन्छ ।दुख नगरि खान बिरलैले पाएका छन् ।तर महिला भएर आफ्नो काखको बच्चालाई लिएर काम गरि खान निकै गाह्रो हुन्छ । रामेछाप घर भएकी स्वस्थानी खड्का विगत ३ वर्षदेखि ठेलामा चटपटे बेच्दै हिडिरहेकि छिन् ।७ महिनाको कलिलो नानीलाई साथमै लिएर उनी आफ्नो कर्म गर्न बाध्य छिन् ।विवाह गरेको ४ महिनासम्म निकै राम्रो सम्बन्ध भएतापनी एकाएक श्रीमान विलिन भएपछि उनी एक्लिएकी हुन् ।

१५ वर्षको कलिलो उमेरदेखि नै कष्टकर जीवन बिताउदै आएकी उनी अहिलेसम्म पनि दुखमा नै होमिएकी छिन् ।श्रीमानले केहि काम नै नगर्ने र श्रीमतीले नै एक्लै परिवार धान्न परेपछि उनलाई निकै गाह्रो भएको हो । अहिले उनी टिकटकमा भाइरल भएपछि व्यवशायपनी फस्टाउदै गएको पाएकी छिन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/APk8XjJslFM
गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लाका ३५ वर्षीयका पिता ३ वर्षदेखि ओछ्यान मै दि शा पि साब गरिरहेका छन् ।श्रीमतीले अर्काको घरमा घाँस काटेर घरको गुजारा चलाइरहेकि छिन् ।साना छोराछोरी आफ्नो बुबाको यस्तो हालत देखेर धुरुधुरु रु न्छन् ।

ओछ्यानदेखि हल्लिन समेत नसक्ने उनी आफुलाई हेरबिचार गर्न एकजना जति बेलै हुनु पर्ने कुरा गर्छन् ।कम्मरदेखि तल उनको केही नचल्ने भएकोले उनी ओछ्यान मै आफ्नो जीवन कटाइ रहेका छन् ।कम्मरदेखि तल उनको शरीर कु हिदै गएको छ र उनी आफू म र्दै गएको हुँदा निकै चिन्तित छन् ।

सुरुमा उनको शरीर ठिक थियो तर गएको ३ वर्षदेखि उनी थला परेका हुन् ।श्रीमतीलाई पनि आफ्नो श्रीमान बि रामी भएपछि घर खर्च टार्न र घर चलाउन निकै गाह्रो भएको कुरा बताउछिन् ।उनी आफ्नो जीवन यसरी दुखमै बितेको देख्दा निकै रु न्छिन् ।

छोराछोरी पनि अरु साथीहरुले राम्रो लुगा लगाएको र मीठो खानेकुरा खाएको कुरा बुबालाई सुनाउछन् ।तर आफ्नो हालत यस्तो भएपछि छोराछोरीलाई केही दिन नसकेको भन्दै उनी आँसु खसाल्छन् ।उनको यश बि रामको उपचार गर्न उनी सहयोग माग्द छन् ।

भिडियो हेर्नुस् :- https://youtu.be/M8NnDAgwuHg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!