September 29, 2022

काठमाडौं । यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ ।

एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका छन् । शाहले नाबालिग गायिकामाथि गरेको यौ’न हिं’साको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।

पीडित गायिकाको न्यायका लागि बहसमा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारीको आग्रह पछि शाह को विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् । गायिकाको जाहेरीको दिएको पाँच दिनपछि शाह आफै तनहुँ प्रहरी पुगेका थिए ।

सुरुमा अनुशन्धानको लागि सात दिनको समय तोकेपनि अहिले फेरि थप १२ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ । यसैबीच पल शाह प्रकरण बारे बोल्दै वरिष्ठ कलाकार बसुन्धराले हात जोड्दै गरिन यस्तो अनुरोध।

हेर्नुहोस् तलको भिडियो : https://youtu.be/iFlsQfJ8YK8
चर्चित र्यापर लाहुरे पछि अहिले युटुबमा निकै चर्चा कमाएका चेतन कार्की पनि प क्राउ परेका थिए ।करिब ५ लाख भन्दा बढी सस्क्राइबर भएको युटुब चलाउने कार्कीलाई उनको गाडीमा तलासी लिदा लागू औषध र गा जा प्रहरीले फेला पारेको थियो ।

काठमाडौ माहानगरपालिका सामाकोशी बस्ने चेतन बर्दिबास बाट धुलिखेल आउने क्रममा प क्राउ गरिएको हो ।बागमतीमा दर्ता भएको ट्रक चलाएर आइरहेका कार्कीको बीच बाटोमै तसाली लिदा यस्तो पदार्थ फेला पारिएको हो ।

तलासी लिदा उनको कपडाको खल्तीबाट ४.१३ ग्राम ब्राउन सुगर र गीतार भित्रबाट ६.९४ ग्राम गा जा फेला पारिएको थियो ।खुर्कोटबाट उनलाई प क्राउ गरिएको हामीलाई जानकारी आएको छ ।यसरी फेला परेका कार्कीलाई लागू औषध मुद्दामा सिन्दुली नगरपालिकाले ७ दिन म्याद थपेर अहिले अनुसन्धान सुरु गरिएको छ ।

अहिले उनको र छोरीको अन्तर्वार्ता निकै रुचाइदै आएको छ ।

भिडियो हेर्नुस् :- https://youtu.be/xM-oHrGwkpU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!