नेपालि सिनेमा हरुमा लागेका धेरै फ्लिमहरु मध्ये परदेशी फ्लिमले समेत धेरै दर्शकको मन जिन्त-सफल भयको थियो। केहि बर्ष पहिले सार्बजनिक भयको नेपालि फ्लिम परदेशी हेर्नका लागी हल-हलमा धेरै दर्शकहरु पुगेका थिय। जसले गर्दा नेपालि फ्लिम परदेशी का सबै टिमहरु समेत निकैनै खुसी देख्न सकिन्थ्यो। हुन त दुखसंग निर्माण गरेको कामलाई सबैको माया पाउदा जो कसैको पनि मन खुसी हुन्छ नै त्यस्तै फ्लिम चलेको खण्डमा निर्माता, निर्देशक संगै कलाकारहरु खुसी नहुने कुरै भयन। ग्रामिण कथा बस्तुको आधारमा तयार पारीयको फ्लिम परदेशी ले यति धेरै माया पाउनु नेपालि फ्लिम जगतका लागी ठुलै खुसीको कुरो समेत हुन सक्छ। जसले गर्दा आगामी फ्लिम निर्माता हरुलाई पनि नया फ्लिम निर्माणको लागी हौसला बढेर आउन सक्छ।

यसै बिचमा भर्खर मात्र फेरी परदेशी फ्लिम २ को पोस्टर सार्बजनिक भयको छ। परदेशी फ्लिमका कलाकार संगै निर्माता निर्देशक छायाकार लगायत सबैको नाम समाबेश गर्दै परदेशी फ्लिम २ को पोस्टर सार्बजनिक भयको हो। पोस्टर सार्बजनिक संगै अहिले उक्त फ्लिममा केहि नया अनुहारहरु अर्थात दर्शकले मन परायका कलाकार हरु समेत रहेको हुदा पोस्टर सार्बजनिक संगै धेरै दर्शकको खुसीका प्रतिक्रियाहरु समेत देख्न सकिन्छ। लोक गायक तथा सर्जक प्रकाश सपुतले समेत अभिनय गरेको परदेशी २ फ्लिमको पोस्टर लाइ केहि बेर अगाडि मात्र प्रकाश सपुतले आफ्नो फेसबुक वालमा पोस्ट गरेको देख्न सकिन्थ्यो। उक्त पोस्टर सार्बजनिक संगै उक्त परदेशी २ फ्लिम दसैमा हलमा लाग्ने जानकारी आयको छ। प्रकाश सपुतले अहिलेको दसैमा संगै बसेर हेर्ने भन्दै पोस्टर आफ्नो फेसबुकमा पोस्ट गरेका छन्।

परदेशी १ मा जस्तै अहिले पनि कथा बस्तु दर्शकको रोजाइ अनुसार हुने हो अथवा उक्त फ्लिम कस्तो होला भनेर पछिल्लो समय धेरै दर्शकाओ मनमा खुल्दुली भयपनी अहिलेको परदेशी २ ले पनि २ सबैको मन जित्न-सक्ने धेरैको अनुमान समेत भईसकेको छ। अहिलेको परदेशी २ फ्लिममा पनि पहिलेका कलाकार संगै केहि अन्य कलाकारहरु समेत जोडिनु भयको छ जसमा प्रकाश सपुत, दिलिप रायमाझी, प्रसान्त तामाङ्ग, केकी अधिकारी, बर्षा सिवाकोटी, निर साह, सुसिल पोखरेल, सबिन बास्तोला, रमा थापालिया, भीमा मैनाली, रोसनी कार्की संगै देबेन्द्र बब्लु रहेका छन्। यो पोस्टर सार्बजनिक भय संगै धेरैलाई फ्लिम हेर्नको लागी हतार भैसकेको समेत प्रतिक्रिया पाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!