September 29, 2022

पछिल्लो समय नेपालि गित संगीतको बजारमा बालप्रतिभा हरु निकैनै देख्न सकिन्छ। बालप्रतिभा हरुको गित संगीतप्रति माया देख्दा धेरै दर्शकहरु समेत अतिनै खुसी भयको देख्न सकिन्छ। कुनै समय नेपालमा हुनेखाने का छोरा छोरीहरु खाने बेलामा होस अथवा उनीहरुलाई भुलाउनकै लागि भयपनी बिदेशी कार्टुनहरु समेत देखाउने गरीयको कतिपय उदाहरण हरु अझै पनि हामीले सुन्दै आयका छौं। तर पछिल्लो समय एकपछि अर्को बाल-मस्तिष्कमा नेपालि गित संगीतको मोह बढेर जादै गर्दा अहिले प्राय धेरै बाल-बच्चाहरु समेत तिनै बाल-पतिभाले गायक गित, लाइभ दोहोरी हरु हेरेर भुल्ने गरेको समेत तपाई हामी धेरै ठाउमा देख्दै आयका छौं। यो भनेको आफ्नै देशका गित संगीतलाई सानै देखी बाल-बालिकाहरु ले माया गर्दा संगीत प्रेमी सबैलाई अतिनै खुसी लाग्ने गरेको हुन्छ।

त्यस्तै बाल-प्रतिभाहरु नेपालमा पछिल्लो समय धेरैनै भयपनी पछिल्लो समय धेरैले रुचायका बाल-गायक तथा गायिका सुप्रिम मल्ल, पुजा देबकोटा, रुक्सना लिम्बु पनि एक हुन्। सुप्रिम र रुक्सना नेपालको अर्को ठुलो रियालिटी सो द भ्वाइस अफ किड्समा समेत पुगेका थिय। जहाबाट पनि उनीहरुको नाम संगै उनीहरुले धेरै दर्शकको माया पायका हुन्। त्यस्तै अर्की बाल-गायिका पुजा देबकोटा पनि आफ्नो प्रतिभाहरु प्रस्फुटन गर्दै धेरै लाइभ दोहोरी संगै गितहरु समेत रेकर्ड गराउदै सबैको प्यारी बाल-गायिका बन्दै आयको तपाइँ हामी सबैलाई जानकारी नै छ। त्यसैले पनि यस्तै बहु प्रतिभाका बाल-कलाकारले गर्दा नेपालि गित संगीतको बजारमा बाल-मस्तिष्कमा नेपालि गित रहनु कुनै नौलो कुरा होइन।

यसै बिचमा पछिल्लो समय यिनै माथी भनियका बाल-कलाकारहरुले गयको गित सार्बजनिक भयको छ। पुजा देवकोटा, सुप्रिम मल्ल र रुक्सना लिम्बुको पहिलो गीत गित नै “चै चै बाबु चै” गीति संग्रह सार्बजनी भयको हो। उक्त गीतमा आवाज पुजा देवकोटा, सुप्रिम मल्ल रुक्सना लिम्बु, सन्ध्या बुढा, अमृत सापकोटा र मान्सिङ्ग खड्काको रहेको छ भने जुन गीतको सब्द नेत्र अर्यालले लेख्नु भयको थियो। त्यस्तै उक्त गीतको लय रोशन परीयारले तयार पार्नु भयको छ। डिआर सुजनको निर्देशन रहेको गीतको भिडियोलाई राम केसीले छायाकन गर्नु भयको छ त्यस्तै उक्त गीतको भिडियो सम्पादन बिकाश ज्ञवाली ले गर्नु भयको हो। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!