September 29, 2022

काठमाडौं :

कर णीको आरोपमा पक्राउ परेका कलाकार पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन् । उनलाई तनहुँ प्रहरीले शुक्रबार पक्राउ गरेको हो । जोशीलाई म’तिया’रको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही प्रकरणमा उनका व्यवस्थापक जोशी मतियारको आरोपमा पक्राउ परेका हुन् ।

शुक्रवार तनहुँबाटै पक्राउ परेका जोशीलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई सात दिनको म्याद दिएको छ ।

घटनाको प्रमाण न’ष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई ह’ ‘त्यासम्मको ध’म्की दिएको र कर ‘णीका लागि नाबालिगलाई फकाउने र प्र’बन्धमा सं’लग्न देखिएको भन्दै जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फ’सा’उन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत सं’लग्न रहेको आरोप लगाएका थिए । लुकि बसेको अवस्थामै ६ वटा अडियो सार्वजनिक गर्दै शाहले जोशीलाई उक्त आ’रोप लगाएका थिए । तर, अनुसन्धानको क्रममा प्रहरीले जोशीलाई शाहकै लागि म’तिया’रको काम गरेको प्रमाण भेटेकोले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

पलको उक्त आरोप लगत्तै केही युट्युब च्यानलमा अन्र्तवार्ता दिदै जोशीले नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फ’साउने ष’ड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले शाहको ह’ ‘त्या समेत योजना बनाएको दाबी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!