September 29, 2022

द भ्वाइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेर नेपाल फर्कियका छन्। किरण गजमेर भ्वाइस बिजेता भय संगै केहि दिन नेपाल बसाइ पछि आफ्नो परिवार भेट्न भनेर अमेरिका गयका थिय। बिजेता पछि अमेरिका गयपछि पुनः किरण नेपाल आयका हुन् नेपालको नियम अनुसार उनको समय अवधि नपुगी नेपाल बस्न नमिल्ने भयपछि नेपाल एरपोर्ट बाटै किरण गजमेर लाई फेरी अमेरिका फ़र्काइयको थियो। जुन बेला किरण एर्पोट बाटै फर्किन पर्दा आफुले आसु-झार्दै फर्कियको बतायका छन्। उनि अमेरिका जानु पहिले २-३ हप्तामा आफु नेपाल फर्किने बतायपनि उनको भिषाको समस्या अर्थात समय अवधि नपुगी नियम अनुसार नेपाल बस्न नहुने भयको कारण उनि पुनः अमेरिका फर्कियका हुन्। यो संगै अहिले उनि भिशाको समय अवधि संगै नेपाल बस्न पाउने समय अवधि पुरा भयपछि अहिले उनि फर्कियको बतायका छन्।

उनि बिजेता भय संगै नेपालमा बस्न नपाउदा धेरै गीतका प्रोजेक्टहरु समेत गुमाउनु-परेको बतायका छन्। उनि भुटानी सरनार्थी भयपनी उनि नेपालि माटोमै जन्मियको कारण नेपालको माया आफुमा निकैनै भयको समेत बताउदै आयका छन्। यस भन्दा अगाडि अमेरिकाको बसाइमा समेत आफुलाई कहिले नेपालको भुमि टेकम कहिले आफ्ना सुभचिन्तक संगै आफुलाई माया गर्ने नेपालीहरु संगै जन्मियको माटो टेकम लागेको बतायका छन्। किरण नेपाल आय संगै मिडिया मार्फत भनेका धेरै सब्दाहरुले सबैको मन समेत छुन सक्ने छ। उनको अबको नेपाल बसी भनेको सधै संगीत कर्ममै निरन्तर रहने समेत बतायका छन्। नेपालि प्रतिको माया सधै मनमै राखेर बसेको अमेरिका र अहिले नेपाल आउदा आफुलाई निकैनै खुसी लागेको किरणले कुराकानीको क्रममा बतायका छन्।

यो संगै किरण गज्मेरका सबै फ्यान अर्थात सुभाचिन्तकहरु समेत निकैनै खुसी भयका छन्। उनको गीतको प्रतीक्षा मा रहने धेरै सुभाचिन्तकहरु किरण गजमेर नेपाल आयपछी अब निरन्तर गितहरु सुन्न पाउने समेत धेरैको आशा अनि अपेक्षा रहेको छ। किरण गजमेर गयको द भ्वाइस अफ नेपालको सिजन ३ मा प्रमोद खरेलको कोचबाट बिजेता बनेका थिय बिजेता भयसंगे उनि नेपालका आफु जन्मियको माटो झापाको सरनार्थी सिबिर संगै विभिन्न ठाउमा पुगेका थिय। भ्वाइस बाट पायको पैसाले विभिन्न ठाउमा एम्बुलेन्स-किन्ने उनले भ्वाइसकै स्टेजमा बतायका हुन्। यो संगै उनका सुभचिन्तकहरु निकै नै खुसी देख्न सकिन्थ्यो। किरण गजमेर नेपाल आय लगत्तै उनि संग गरियको कुराकानी तल हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!