कपिलबस्तु जिल्ला कुश्माबैरेणि घर भएर बसोबास गर्दै आएकी नौ बर्षिय बालिका सन्जिता पोखरेलको भिडियो युट्युबमा सार्बजनिक गरिएको थियो र सन्जिताले आफ्नि आमा बिदेशमा रहेको, बाबा बिरामी रहेको र आफुलाइ पढ्ने ठूलो रहर छदाछ्दै पैसाको अभाबले पढ्न नसकेको बताएकी थिइन । सबैलाइ रुवाइन सन्जिताले, सन्जिताकी आमाले भने सबैले सहयोग गरिदिनुभयो र बाबाको छिट्टै अप्रेसनको लागि पैसा भयो भने चाडै घर आउने बाचा गरेकी थिइन् ।

त्यस्तै गरेर नेपाल आएको २ दिनमै श्रीमान लिएर थप उपचार गर्न काठमाडौं हिडेका छ्न्आ फुलाइ पनि घर आउन एकदम रहर लागेको बताएकी थिइन्। आज सन्जिताकी आमा नेपाल आइसकेकि छिन् । आफ्नो श्रीमान् संग ३० महिना पछीको रमाइलो भेट । उनले छोरिलाइ हिम्मत नहार्नु दुख गरेपछी सुखका दिन अबश्य आउने बताउदै सम्झाएकी थिइन् ।आफू पनि छातिमा ढुङ्गा राखेर बिदेशमा बसेको र आफ्नो हासो बाहिरी मात्र भएको बताउदै खुब रु”इ”न उनी ।

शत्रुलाई किन दु”ख देखाउनु भनेर आफू हासेको बताएकी थिइन् । आज आएर काठमान्डौको एक हस्पिटल मा श्रीमान को उपचार भैरहेको छ । ९ बर्सिय संजिताको बुवा सन्दिपको काठमाडौमा सुरु भयो उपचार,६ दिनमै यस्तो आयो रिपोर्ट हेर्नुहोस पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!