September 29, 2022

सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिका कर णी गरी ह’ ‘त्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निज अवोध बालिकालाई यहीँ फागुन २७ गते कर णी गरी ज्यान लिएको आरोपमा सोही नगरपालिका बस्ने २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरी रहेका छन् । अभियुक्तलाई प्र’हरीले शा’री’रि’क र प्रा’वि’धिक अनुसन्धानबाट घटना भएको १२ घण्टामा पक्राउ गरेको उपरीक्षक जिसीले जानकारी दिए ।

उनीहरूलाई श्चात एक पसलमा मा’प’से गरी मामा घरमा गएर बसिरहेको अवस्थामा प’क्राउ गरेको प्र’हरीले जनाएको छ । आरोपी अजय चौधरी दुई वर्ष अगाडि दुई वर्षीया बालिकाको अ’प’ह’र’ण मुद्दामा कारागार चलान भई गएको मङ्सिर १८ गते अदा;लतको फैसलाबाट रिहा भएका थिए । बालिकाको शव वि’भ’त्स अवस्थामा फे’ला परेको उपरीक्षक जिसीले बताए । अभि’युक्तलाई पुर्पक्षका लागि पाँच दिन अदालतबाट म्याद थप गरिएको छ भने घटनाको आ’रोपमा आजीवन कारावासको माग गरिएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म आमाको होस खुलेको छैन । राजकुमारका छोरा केही समययता बिरामी छन्, दुई छोरीमध्ये एक जना शा’री’रि’क अ’पाङ्ग’ता भएकी छन् । उनी बोल्न–सुन्न सक्दिनन । काममा नगएपछि राजकुमारलाई आफूसहित पाँच जनाको जीविको धान्न धौ–धौ भएको छ । गाउँका केही महिलाहरूको समूहले चन्दा उठाएर उनलाई सहयोग गरिरहेका छन् ।

करिश्माको अन्तिम संस्कारमा उनका परिवार भ’क्कानिए । घटना देखिरहेका सबैका आखा रसाए । ‘बिचरी त्यति सानी बच्चीमाथि त्यस्तो घ’टना भयोे,’ स्थानीय विश्व निरौला भन्छन्, ‘उनका बाबुआमाले अनेक सङ्घर्ष गरेका थिए । यो घटनाले हामी सबैलाई त्रासदी दिएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। https://youtu.be/kqZb4qtYRlw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!