पछील्लो समय ९ बर्षिया सँदिपको ग्रीन सिटी हस्पिटलमा उपचार गरेको २२ दिन मा हस्पिटल ले डिस्चारज गरेको छ । कतिले भन्छन् यसले मुखले मात्र भन्छिन् आफ्नो श्रीमान लाइ केही गर्दिनँ तर देखने छिमेकीलाई मात्र था छ कति सम्म श्रीमानलाई गरेको छु भन्ने भन्दै भक्कानिन्छिन् सन्दिपको श्रीमति।
श्रीमान स्वयममलाई थाछ मैले कति गरेको छु भन्छिन्। ग्रीन सिटी हस्पिटलले सबै कुरा निःशुल्क गर्दिने भएपछि उहाँले ग्रीन सिटी हस्पिटललाई धन्यबाद दिएकी पनि दिएकी छिन । सन्दिपलाई केही दिन अघि कपिलवस्तु बाट काठमाडौं ल्याइएको थियो । २२ दिनको उपचार पछी अक्सिजनको लेभल घटेकोले गर्दा सन्दिपलाई डिस्चारज गरिएको हो । पुरा जानकारीको लागी भिडियो हेर्नुस ।
पछिल्लो समयमा यौन दुर्बयबहार का घ टना दिन प्रतिदिन बढिरहेको छ। लेटाङ् नगरपालिका ओडा न ८ ज्यामिरेकी १२ वर्षीय बालिकाको घ टना लगतै फेरी लेटाङ्ग ५ को शिक्षा विकास मा वि मा कक्षा ६ अध्यनन् गर्ने बालिकालाई शिक्षक बाटै यो न दुर्व यवहार गरेको खबर सेलाउन नपाउँदै झापामा तेस्तै घ टना घ टेको छ। झापाको हल्दिबारी गाउँपालिका ओडा न १ को इडेन् गार्डेन एकाडेमीका एक शिक्षकले आफ्नै १३ वर्षीय छात्रा माथि यौ न दुर्व्य वहार प्रयास गरेका छन्।
अङ्ग्रेजी र सामाजिक पढाउने ती श्रीमानलाई प्रहरीले पक्राउ गरी प्रहरी कार्यालय झापामा राखेको छ। छात्रा जम्मा ७ कक्षा मा अध्ययन गर्ने गर्दछिन्। शिक्षक ले बालबालिका लाई राम्रो बाटो देखाउने मा उल्टै यस्तो गरिरहदा कसको चाई विश्वास गर्ने भन्ने प्रश्न चिन्ह खडा भएको छ।