September 29, 2022

टिकटकमा भाइरल भेलु बाजे (भीम बहादुर बुढा) काठमाडौं आइपुगेका छन्। उनी काठमाडौं आई सकेपछि केही सिरियल पनि खेली सकेका छन्। काठमाडौं एकदमै राम्रो लाग्यो मलाई पत्रकार साथीले ल्याएको बताउँछन्।

मा भाइरल भएको मान्छे हेलिक्टरमार्फत जाम भनेको त्यो मिलेन र गाडी मै आएको भन्दै हँसाएर मारे भाइरल बाजेले। प्युठान मा मिलेन त्यही भएर गाडीमै आएको भन्छन्।

प्रचण्डलाई भेट्ने कुरा रहेको र फोन पनि गरेको सुनाउँदै भाइरल बाजे अब छिट्टै उसलाई भेट्ने भन्दछन्। उमेरले रमाइलो गर्नको लागि उमेरले केही पनि नगर्ने ।आफ्नो इच्छा जहिले सम्म हुन्छ तैंले सम्म गर्ने हो भन्दै हासाउँछन्।

पुना नाम गरेकी एकजना बुढी आमा हुनुहुन्छ ।वहाँलाई आफू कति वर्षको भए भन्ने समेत थाहा छैन ।एउटी छोरी अ पांग छिन् भने अर्की ठुली भएकी छोरीको मृ त्यु भएपछि बुढी आमैको अहिले निकै बिजोग भएको छ ।

बुढी आमैलाई पाल्न भनी विवाह नै नगरी बसेकी उक्त छोरीको मृ त्यु भएको उनी बताउछिन् ।अहिले उनै छोरी बितेपछी अ पांग छोरी र आमाले भोकभोकै दिन काट्नु परेको छ ।अहिले कोहि आफ्नो दुखमा मलम लगाउने मानिस नभएको उनी बताउछिन् ।

सानै उमेरदेखि निकै दुख गरेर बसेकी बुढी आमाले म र्ने बेलासम्म उस्तै दुख गरेर बस्नु परेको छ ।बिहान उठेपछि नै आफुले सबै काम गर्दै अ पांग छोरीको हेरचाह गर्नु परेको छ ।यसरी आफू सकि नसकी गर्दै कहिल्यै
सुखको स्वाद कस्तो हुन्छ भन्ने थाहा नै नपाई यी बुढी आमा बसिरहेकी छिन् ।

भिडियो हेर्नुस् :- https://youtu.be/lQgBFcCVZOU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!