काठमाडौं । छोटो भिडियो पोस्ट गर्ने प्लेटफर्म टिकटकमा ठूला-ठूला कम्पनीहरूको पनि आकर्षण बढ्दै गइरहेको छ । टिकटकको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालका अन्य प्लेटफर्मले पनि छोटो भिडियो बनाउन मिल्ने फिचर थप गरेका छन् ।
तेस्तै नेपाल मा टिकटक को भुत राम्रै संग प्रयोगकर्तालाई चढेको छ म कति त यहि टिकटक बाट रातारात करोड पति सम्म बनेको हामिले समाचार हेरि रहेका र पढिरहेका पनि छौ । कति दिनमै भाइरल रातमै पतन पनि भएको हामिले देख्न सक्छौ ।

कतीले अङ्ग प्रदशन गरेर चर्चामा आएत कतिले आफु भित्र लुकेको प्रतिभा देखाएर चर्चामा आए त्येस्तै पछिल्लो समय भाइरल हुनि बितिकै युटुबर हरु उबै भाइरल ब्याक्ति लाई खोज्दै न पुगेको ठाउ पनि छैन् ।
त्यस्तै धादिङ कि मनमाया तामाङ पछिल्लो समय टिकटक बाट निकै भाइरल भएकि छन। घर धादिङ जिल्ला रहेको छ र हाल काठमाडौं मा बस्दै आइरहेकी छिन्। ब्याचलर पहिलो वर्ष अध्यायन गर्ने उनी काठमाडौं पढाइ साथै आफ्नो करियर बनाउन आएको बताउँछिन्।

पछिल्लो समय टिकटक मा निकै नै भाइरल रहेकी मन माया दिन कै ४/५ वटा टिकटक भिडियो हाल्ने गर्दछिन्। एकै दिन ४/५ ओटा हाल्ने र धेरै बनाए अर्को दिन हाल्ने कुरा सुनाउँछिन्।
पछिल्लो अन्तर्वातामा उनले भावुक बनाएकि छन। सानैमा आफुलाई जन्म दिने बाबाले छाडेर गएको र आफुले गरेको संघर्ष को कथा सुनाउदा भावुक बनाईन्बा कि भिडियोमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!