September 29, 2022

भ्वाइस अफ नेपालबाट बिजेता पछि अमेरिका गयका किरण गजमेर लामो समय सम्मनै अमेरिका बस्दै आय केहि महिना अमेरिकाको बसाई पछि नेपाल आयका किरण गजमेरको यतिबेला भने उनले गायका अनि अभिनय गर्दै आयका गितहरु बजारमा आउने क्रममा रहेका छन्। उनि बिजेता भयसंगै लामो समय सम्म नेपाल नबसेकै कारण पनि उनका पछिल्लो समय नेपालि बजारमा उनले गायका गितहरु आउन अलि कम भयका थिय भने अब भने निरन्तर आउन सक्ने उनका सुभचिन्तक संगै उनलाई माया गर्ने सबैले प्रतीक्षा गरेको देख्न सकिन्छ। उनले गायका गीतलाई मन पराउने दर्शकका लागी

अर्को नया गित सार्बजनिक हुदै छ। जुन गीतमा किरण गजमेर आफैले अभिनय गरेका छन् भने आवाज समेत उनकै रहेको छ। अब थोरै यहि गीतको बारेमा थोरै चर्चाहरु गरौँ। किरण गजमेर ले आवाज दियको नया गित “बर्षौं पछि” मा पोस्टर सार्बजनिक भय संगै उक्त पोस्टरको आधारमा किरण गजमेरले नै उक्त गीतको एरेञ्ज गरेका भने जुन गीतमा सब्द संगीत अम्बेर तुम्बापो सुब्बाले गरेका छन्। पछिल्लो समय यहि गीतको सुटिङ्गका क्रममा लियको अन्तर्वार्ताको आधारले उक्त गीतमा प्रस्तुत भय अनुसारको कथाबस्तु को बारेमा निकैनै चर्चाहरु भयका थिय। उक्त चर्चाहरु अहिले सामाजिक

संजालहरुमा समेत देख्न सकिन्छ। निकैनै रमाइलो अनि सबैलाई मनोरंजन दिन सक्ने सबैले अनुमान गरेको आउने गित “बर्षौं पछि” लाई धेरै दर्शकले प्रतीक्षा समेत गरेको पाउन सकिन्छ। किन भने पोस्टरको आधारमै बजारमा उक्त गीतको सुटिङ्गका क्रममा देखाईयका सिनहरुको चर्चाहरु अनुसार नै उक्त गीतमा किरण गजमेर र नग्मा श्रेष्ठले अभिनय गरेका छन्। त्यस्तै गरेर “बर्षौं पछि” गीतको भिडियो निर्देशन सुरज तामाङ्गले गरेका छन् भने उक्त गीतको कोरीयोग्राफ़र समेत सुरजले नै गरेको पोस्टरको आधारमा देख्न सकिन्छ। त्यस्तै गरेर उक्त गीतको भिडियोलाई बिशाल थापाले छायाकन गरेका

छन्। त्यस्तै गरेर उक्त गीतको भिडियोलाई सम्पादन सनम मगरले गरेका हुन्। किरण गजमेरले सामाजिक संजालमा पोस्टर सार्बजनिक गर्दै सुक्रबार उक्त म्युजिक भिडियो सार्बजनिक हुने जानकारी दियका हुन्। उक्त भिडियो हेर्नका लागी पछिल्लो समय धेरै दर्शक संगै उनका सुभचिन्तकहरु पर्खाईमा देख्न सकिन्छ। किन भने उक्त गित किरण पछिल्लो समय अमेरिका बाट आयपछिको पहिलो गित हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!