लोक दोहोरी गायक तथा लोक स्वर सम्राट राजु परीयारको बारेमा धेरैले धेरै किसीमका कुरा बुझ्न अनि जान्न चाहनु हुन्छ होला। लामो समय देखी अहिलेको समय सम्म अनि सबैको सर्बप्रिय नाम बनेको राजु परियारको नेपालि लोक दोहोरी इतिहासमा सायदै उनको जति नाम र काम समेत अरुबाट
भयको कमै देख्न सक्नु हुन्छ धेरै दर्शक हरुको नजरमा। उनले स्वर सम्राटको नाम समेत पायका राजु परीयार को गित संगै उनले गर्ने धेरै कार्यक्रम लाई समेत दर्शक हरुको माया उत्तिकै देख्न सकिन्छ। उनि पुग्ने धेरै स्टेज प्रोग्रामहरुमा समेत हजारौ दर्शकहरु उनलाई प्रत्यक्ष देख्न भनेर टिकट काटेर आउने गर्दछन। हुन त कुनै ठाउमा कार्यक्रम हुदा अन्य कलाकार लाई हेर्ने भनेर यसरीनै आउने गरेका हन्छन तर राजु परीयार पुग्दाको माहोल छुट्टै देखीने गर्दछ।
उनी सबैका प्यारा गायक तथा लोक दोहोरीका राजा भनेर सबैले चिन्ने राजु परियारको छोरीको जन्म दिन आज। उनको छोरीको जन्म दिन बिशेष पारेर उनले सामाजिक संजालमा समेत छोरीको तस्बिर राख्दै उनले आफ्नो छोरी भयपनी तपाइँ हामी सबैको छोरी भयको र राष्ट्रको छोरी भयको बतायका
छन्। हुन त हरेक आमा बाबालाई छोरा छोरीले राम्रो काम गरेर संसारमा च्न्यको हेर्न चाहेकै हुन्छन। राजु परीयारले पनि छोरीले आफु जन्मियको माटो संगै सबैमाझ चिनाउने र चिनिने समेत बिश्वास सहित सुभकामना दियका छन्। उनले भनेका छन् “जिम्मेवारी वहन गर्न सकुन र जन्मभुमी लाइ सन्सार भरि चिनाउन सकुन।” उनले बोल्ने र अहिले सम्म दियका हरेक अन्तर्वार्ता हरुमा समेत यस्तै सबैलाई मनमा लाग्ने सब्दहरु बल्ने गरेको तपाइहरु पनि देख्दै आउनु भयको छ होला।
उनले सामाजिक संजालमा छोरीको तस्बिर राख्दै भनेका छन्। “मेरी छोरी रेजिना ! आज तिम्रो जन्म दिन !म चाहन्छु मेरी छोरी मात्रै होइन सन्सारभरिका छोरी हरु सङ्सकारी होउन, राज्यको हर तह र तप्काकामा छोरी हरु को उपस्थिति होस्! जिम्मेवारी वहन गर्न सकुन र जन्मभुमी लाइ सन्सार भरि चिनाउन सकुन। छोरी रेजिना जन्म दिनको मुटु भरिको शुभकामना!!! सबैको सर्बप्रिय गायक तथा लोक स्वर सम्राट राजु परीयारको छोरी रेजिना लाई तपाई हामी सबैको तर्फबाट पनि सुभकामना।