सायद कथामा किरण गजमेर अमेरिका मा बसीरहेका हुन्छन त्यत्तिकैमा उनलाई नेपाल बाट फोन आउछ। नेपाल बाट फोन गर्ने मान्छे किरणक आवाजमा गित रेकर्ड गराउन चाहने एक व्यक्ति हुन्छन। किरणको मोबाइलमा फोनको घण्टि बजेपछि किरणले फोन उठाउछन-अनि फोनमा किरणलाई नेपाल कहिले आउने एउटा प्रोजेक्ट गर्नु पर्ने थियो भन्नासाथ किरणले जवाफ दिन्छन- मेरो भोलिको फ्लाइट छ तपाई हामी पर्सी भेटौ न यत्तिकैमा फोनको कुरा सकिन्छ। र किरण गजमेर फोनमा भनिय अनुसार नै नेपाल आइपुग्छन। नेपाल आयपछी आफुले माया गरेको मान्छे संग कहा र कहिले भेट होला
भन्ने आत्तुरमा देखीयको बुझ्न सकिन्छ। यस्तै कुरा गर्दा गर्दा नेपाल आयको भोली पल्ट एक ठाउमा सायदै प्रोजेक्ट गर्ने व्यक्तिसंग गीतको बारेमा कुरा भयको हुन सक्छ। त्यत्तिकैमा किरणले माया गर्ने गर्भवती मायालु ठुलो पेट देखाउदै श्रीमान संग किरण नजिकै आयको देखीन्छ।त्यत्तिकैमा दुवै जना बोल्न सक्दैनन् एक अर्का संग हेराहेर गर्दै अक्क-मक्क परेका हुन्छन। यसै बिचमा किरण पनि निराश भय जस्ता गरेर आफुले माया गरेको पहिलेको प्रेमीका गर्भवती भयको देख्दा कतै भित्र भित्रै निराश-भयको जस्तो देखीन्छ भने ति पुर्व प्रेमीका पनि निराश हुदै सायद श्रीमानको साथमा लागेको देख्न सकिन्छ।
त्यसपछि किरण ले पनि पर पुग्दा सम्म हेरीरहन्छन अनि हेर्दा हेर्दै किरण संगै बसेको मान्छेले किरण लाई बोलाउछन अनि केहि कुरा गरेर त्यहाबाट हिडेको देख्न सकिन्छ। यस्तो कुरा भन्दै गर्दा र सुन्दै गर्दा किरणको जस्तै धेरै प्रदेशीहरुको कथा पनि यस्तै भयको कतिपय उदाहरण हुन सक्छन। जसले गर्दा धेरै त्यस्ता प्रदेशीहरुलाई यहि कथा मिलेकै पनि भयर मलाई जस्तै भयछ क्यारे भन्ने अनुभब समेत गर्नु भयको हुन सक्छ। किरणको यस्तो कथा अझै बाकि छ।यत्तिकैमा सायद केहि दिन किरण नेपाल आयको समय पुरा भयको जस्तो बुझ्न सकिन्छ। अनि किरणले फेरी अमेरिकामा फोन गरेका
हुन्छन आफ्नो नजिकैको साथीलाई। फोनमा किरणले भन्छन “ओइ मा भोली आउदै छु मलाइ एरपोर्ट सम्म लिन आइज है” हुन्छ भन्ने साथीले भन्दै अर्को कुरापनि जोडेका हुन्छन किरणलाई यसरी “अनि सुन त मायालु लाई भेटिस किनाई?” किरणले भन्छन उम् भेटे एउटा क्याफेमा तर उ त गर्भवती भयकि रैछ। तर लस्ट खुसी छ उ भन्दै अमेरिकामा बस्ने नजिकैको साथीलाई फोनमा भन्छन। यत्तिकैमा साथीले अरु केहि कुरा गर्न खोजेको जस्तो देखीन्छ तर किरणले ल भोली एरपोर्टमा आइज ल भन्दै फोन राखेका हुन्छन। सायद यसैलाई बुझिन्छ होला बाध्यताले गर्दा छुटेको माया प्रेममा पनि दुवै
जना खुसी हुन सिक्नु पर्छ भन्ने।यो कथा अझै लामो भयपनी हामीले केहि बुझेका सारांस मात्र अहिले प्रस्तुत गरेका हौँ। बाकि पुरा कथा त अझै भिडियोमा हेर्न बाकि नै छ। भिडियो हेर्नको लागी अझै यसैबारेमा केहि कुरा सकेपछि मात्र तल हेर्न सक्नु हुनेछ। यो धेरै प्रदेशीहरुको कथा हो जुन समाजको कथा अथवा घरको कथा या परदेशक कथालाई कलाकारले टपक्क-टिपेर लियर आयका हुन्छन एउटा गित र चित्रण गर्दै। त्यसैले पनि कलाकारलाई सायद नेपालको गहना भंयक हुन सक्छ। जुन माथीको कथालाई पनि किरणले गयको गीतमा देखीन्छ। जसमा किरणले आफै अभिनय समेत गरेको हुदा
जुन कथामा हामीले करणकै नाम दियका हौँ। जसले गर्दा धेरैले सोहि कथालाई आफ्ना वास्तविक जिबनमा भोगेर समेत आयको हुन सक्छ र त यस्ता गितहरु बजारमा आउदा त्यस्ता धेरै जिबन भोगाईमा भोगेकाहरुको मुटु चिरीयको हुन सक्छ जुन गित र भिडियो हेरेपछि सोहि माथी समाबेश कथाको गीत “बर्षौं पछि” अम्बेर तुम्बापो सुब्बा अफीसीयल युट्युबबाट सार्बजनिक गरीयको छ। जुन गीतमा किरण गजमेर ले आवाज संगै उक्त गीतको एरेञ्ज गरेका छन् भने जुन गीतको सब्द संगीत अम्बेर तुम्बापो सुब्बाले गरेका छन्। त्यस्तै उक्त गीतको भिडियो निर्देशन सुरज तामाङ्गले गरेका छन् भने उक्त
गीतको कोरीयोग्राफ़र समेत सुरजले नै गरेको देख्न सकिन्छ। त्यस्तै गरेर उक्त गीतको भिडियोलाई बिशाल थापाले छायाकन गरेका छन् भने उक्त गीतको भिडियोलाई सम्पादन सनम मगरले गरेका हुन्। र जुन गीतको भिडियोमा अभिनय किरण गजमेर, नाग्मा श्रेष्ठ, सुरज तामाङ्ग र बिक्रम तामाङ्गले गरेका छन् जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।