काठ्माण्डौ । चुनाव नजिकिँदै गर्दा महेश नेपाल र अमृत आचार्य (माईला गुरु) को प्रस्तुतीमा “चुनाव आयो भेडा हो” बोलको गित सार्वजनिक भएको छ ।

गितमा महेश नेपाल, अमृत आचार्य र नवराज गौतमको आवाज सुन्न सकीन्छ । महेश नेपाल र अमृत आचार्यको शब्द, महेश नेपाल र कृष्ण लामीछानेको संगितमा गित तयार भएको हो। गितमा राजनीतीक नेतृत्वप्रती चर्को बितृष्णा पोखिएको छ ।

सोझा नेपाली जनता चरम बेथीती, भ्रष्टाचार र गलत नेतृत्वको सिकार भएको गितमा देखाईएको छ। गितको म्युजिक भिडियोमा रबिन्द्र नेपाल, प्रत्युष नेपाल, अमृत आचार्य, महेश नेपाल लगायतको जिवन्त अभिनय देख्न सकीन्छ ।

महेश नेपालको निर्देशन, शितलराज गिरिको छायाङ्कन र चेतन सामतको सम्पादनमा गितको म्युजिक भिडियो तयार भएको हो । दिनेश श्रेष्ठ अफिसियल युटुब च्यानलमा गितको भिडियो अपलोड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!