पछिल्लो समय नेपालमा धेरै टेलिफ्लीम हरु टेलिभिजन र युट्युबको माध्यमबाट सार्बजनिक हुदै गयको तपाई हामी समेत देख्दै अनि हेर्दै आयका छौं। धेरै चर्चामा-रहेका टेलिफ्लीम हेर्नको उक्त समय छिटो छिटो गरेर टेलिभिजन नजिकै बसेको समेत तपाई हामी सबैले धेरै स्थानहरुमा समेत हेर्दै अनि

भोग्दै समेत आयका थियौं। जसका कारण धेरै त्यस्ता टेलिफ्लीम हरु आम नेपालीका लागी निकैनै लोकप्रिय बन्दै गयको पाउन सकिन्छ। पछिल्लो समय केहि टेलिफ्लिम मध्ये सक्किगोनि, मेरी बास्सै, कान्छी, भुन्टी, हर्के हवल्दार, जुठे लगायत धेरै नेपालि टेलि सीरीयलहरु निकैनै चर्चामा-रहेको देख्न सकिन्छ भने उक्त सीरीयल आउने दिन र सार्बजनिक हुने समयमा धेरै दर्शकहरु पर्खीयर बस्ने गरेको समेत पाइन्छ। ति सीरीयलहरु टेलिभिजन र युट्युबको माध्यमबाट आउने गरेका हुन्छन।

नेपालमा धेरैनै चर्चामा-रहेका त्यस्ता सीरीयल मध्ये भर्खर मात्र ८ भाग पुगेको सीरीयल “माइला समेत निकैनै चर्चामा-देख्न सकिन्छ। नया सीरीयल त्यसैमाथी धेरै नया कलाकार बाटै सुरुवात भयको सीरीयल “माइला” पछिल्लो समय धेरैको रोजाई बन्दै गयपछि अहिले उक्त सीरीयलमा आबद्द सबै कलाकारहरु समेत निकैनै खुसी भयको पाउन सकिन्छ। सुबाश गदालबाट निर्देशीत उक्त टेलि सीरीयल “माइला” को निर्माता भने गणेश बाबु बिक रहेका छन् भने जहा धेरै कलाकारहरु आबद्द रहदै अहिले भाग ८ सम्म पुर्यायका छन्। जसमा पनि धेरै दर्शकहरुको राम्रा प्रतिक्रियाहरु आउदै गयपछि

उक्त टिमका सबैलाई हौसलाको बाटो समेत बन्दै गयको पाउन सकिन्छ। जसका कारण आगामी दिनमा पनि उक्त सीरीयलले यस्तै कथा बस्तुहरु संगै दर्शकको मन जित्दै-गय निरन्तरता पाउन सक्ने बुझ्न सक्छौं।“माईला” टेलि सीरीयलका प्रमुख पात्र माइलाको भूमिकामा रहेका कलाकार तथा निर्माता गणेश बाबु बिक केहि महिना बिदेशमा भयको बेला उनलाई सुटिङ्गमा आबद्द गराउन नसक्दा उनलाई मरेको-भन्दै कथामा दर्शाउन खोजीयको थियो भने पछि गयर मुख्य पात्रकै भूमिका नरहने भयपछि “माइला” सीरीयलको नाम नै अन्तिम हुन सक्ने धेरैको विचारका कारण गणेश बाबु पुनः नेपाल आय

संगै उनलाई सोहि पात्रमा समाबेश गरीयको छ। बिदेशमा रहेका धेरै नेपालिको कथा बस्तुलाई समेट्दै माइला पुनः उक्त सीरीयलमा आयका हुन्। उनि २ भाग पहिलेको एपिसोडमा मरेको-गराइय पनि अहिले भने कथालाई तोड-मोड गर्दै उनको प्रमुख भूमिकालाई पुनः निरन्तरता दीइयको छ। आज मात्रै सार्बजनिक भयको माइला भाग ८ को पुरा भिडियो तल हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!