३ बर्ष छोखो माया प्रेम मा बाधियर भागि बिबाह गरेका जोडी बिजय तामाङ्ग र शबिना बस्नेत यति बेला त्यो चोखो माया आसु मा डुबेको छ श्रेमतिलाई खुसि र सुख मा राख्न काठमान्डू सहर मा छोडेर हाफु खाडी मुलुक तिर लागे।

सविनालाई आफ्नै जनम दिने बाबा आमाको साथमा छोडेका थिय बिजयले लामो सम्म प्रेम मा बाधियका प्रेम लाइ श्रीमतीले सडक मा सुताउला भनेर कल्पना समेत गरेन तेसै माथि साथमा सानो छोरी थियो श्रीमती र छोरीको खुसि नै बिजयको खुसि थियो।

काठमान्डू काडा घारी बस्दै आयकि सबिना ले आफ्नो श्रीमान संग २ तोला भन्दा बढी सुन र १० लाख भन्दा बढी सम्पति हात पारि सकेकी थियिन बिजयले सविनालाई सम्झाउने गर्थे अब दसैँ आउन लाग्यो मैले कम्पनीमा छुट्टीको पत्र दि
सकेको छु दसैमा सबै परिवार जम्मा भयर रमाइलो गर्नु पर्छ भनेर तर सविनालाई बैंसा र पैसा ले उम्लिन थाले पछि पानि कम्पनीका पुरुष संग भेट हुन पुग्यो।

जनम दिने बाबा आमाले छोरीलाई काम गर्नु पर्दैन जुवाइले मैनै पिछे पैसा पठाउनु भाको छ भनेर सम्झाउदा उनीलाई काम को पिर होइन पर पुरुष संग भेट नहुनुको पिर थियो श्रीमान्ले समेत काम नगर छोरी लाइ राम्रो हेर चाह
गर भन्दा भन्दै काम गर्नी बाहाना मा रूम बाट निस्किन थालिन सबिना।

दिन प्रति दिन सबिना र पर पुरुषको सम्बन्ध नजिक हुदै गयो बिहान लिन आउने बेलुका पुर्याउन आउने गर्थे ति सानी छोरीलाई छोडेर भाग्ने प्लान बनाए ति २ जना पापी हरुले जब संग लाग्न थाल्यो बाबा आमा लाइ तेस्पछि
काम गर्न नजा भन्न थाल्नु भयो तर छोरीले काम को लागि हैन बैंस मेटाउनको लागि जाने गर्थिन।

एक दिन श्रीमान लाइ बिमारी छु भनेर घुर्की लगाई छिन बिजयले काममा नजाउ भन्दा पनि गैछिन केटा घरमा लिन आयछ १० लिटर तेल हालेको समेत सविनाको बाबा आमाले खबर पाउनु भयछ तर आफ्नो छोरीले गलत काम गर्दै छ

भनेर के था लुकायर राखेको नागरिकता समेत लियर काममा जान्छु भनेकी छोरी फ्राहार भय पछि विदेश मा भयका जुवाई लाई छोरी हरायको सुचना दिनु भयो तेस्पछि बिजय तुरुन्त टिकट काटेर नेपाल आय श्रीमती लाइ खोजि दिनुस भन्दै मिडियामा हेर्नुस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!