नेपाली आर आर को भाईरल हिरो ले म्युजिक भिडियो यसरी खेल्ने भएको छ । नेपाली आर आर को भाईरल हिरो ले म्युजिक भिडियो यसरी खेल्ने भएको छ ।

फिल्म आर आर को राम चरन जस्तो देखिने नेपाली युवा टिक्टक मा भाईरल छन । हेर्दा तेस्तै देखिने यि युवा लाई सिसिर भण्डारी ले म्युजिक भिडियो खेलाउने भएको छ ।

आउनुश हेरै यो भिडियो जुन भिडियो भर्खरै सार्बजनिक भएको छ ।


अन्तत रबी लामिछाने ले दाजुसंग विवाद देखि ठगिको आरोप बारे बोलेको छ । दाजु देखी पर्टी को नाम बिबाद बारे आज प्रेस मिट गर्दै बोलेको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।

रबिले गरे एती ठुलो घोषणा गरेको छ । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले कमाल गरे पछि त्यसको साइड इफेक्ट संघिय निर्वाचनमा पनि पर्ने देखिएको छ ।

प्रतिनिधीसभाको निर्वाचनका लागी अहिलेनै स्वतन्त्र उमेदवारी दिने होडबाजी चलेको छ।

स्वतन्त्रकोहरुको संजालनै बनाएर निर्वाचनमा होमिने तयारी एउटा टिमले गरेको छ जसमा आफ्नै पार्टी खोलेर राजनितीमा आएका रवि लामिछाने देखी रञ्जु दर्शना सम्म रहेका छन् ।

यता आफ्नै पार्टी खोलेर राजनिती गरिरहेका रमेश खरेलले पनि काठमाडाँ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्नेमा चर्चित सेलिब्रेटीहरूको एकपछि अर्को गरी उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा योपटक पूर्वप्रशासक, सामाजिक अभियान्तादेखि चर्चित सञ्चारकर्मीसम्म रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!