लाइभ दोहोरि गाइका दिलमाया सुनार को मिर्त्यु भयको आज ३ दिन भयो सानै उमेरमा बिहे गरेर पराइ घरमा पुगेकी दिलमायाले कैले खुसीले हास्ने दिन आयन।

श्रीमान्ले साथ् देला सुख पाउछुकी भनेर पराइ घर पुगेकी दिलमायाले उल्टै आफ्नो फरिया समेत बेचेर रक्सि खाइदिय श्रीमान्ले आज भन्दा भोलि भन्दा बाल बच्चा पनि पैदा भयो सुत्केरी हुदा समेत राम्रो खान लाउन नपाय पछि विदेश गइन।

सम्पति कमाउन विदेश बाट पैसा श्रीमान्लाइ पठाई रहिन तर श्रीमान्ले जति पैसा पठाय पनि रक्सीमै सुहा बनायपछि २/२ चोटी बिदेश जादा पनि केहि सिप नलागे पछि श्रीमान् देखि छुटिन बाध्य भयकि दिलमाया पछिलो समय गाइका को नामले परिचित थिइन।

मन भरि पिडा बोकेर ओठमा मुस्कान दिदै कलाकार क्षेत्र मा रमाई रहेकी दिलमाया केहि बर्ष अगाडी मात्र मिडिया संजालमा अन्तर्वार्ता दियकि थिइन तेस्पछि लोक दोहोरि प्रतिष्ठानले राम्ररे गाइका भनेर छनोट मा परेकी थिइन ।

तर आफु मिर्त्यु हुदै छ भनेर सामाजीक संजालमा बिभिन्न तरिकाले संदेश छोडेर संसार छोडेकी दिलमायाको मोबाइल फेला नपर्दा अनि आफ्नो खाट् खाट्मै मिर्त्यु अबस्थामा भेटिनु।

ढोका खुल्लै हुनआत्मा हत्त्या गरेको केहि प्रमाण नजुट्नु बिसादी औसधि पनि न हुदा टुगेदर्मा बसेका युवाले दियको गलत बयान अनुसार मधिरा सेवन गरेर दिलमायालाई हत्त्या गरेको हुन सक्ने dsp दसप केपी शरमा ज्युले बताउनु भयको छ हेर्नुस भिडियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!