TikTok Star हरुको एति धेरै गुनासो ठुला ठुला गायक गाइका अर्थात कलाकार हरुले फोन गरेर मेरो गितमा टिक्टक भिडियो बनाइ दिनु पर्यो भनेर हामिले बनाइ दिन्छौ

तर हामिले उनी हरुलाइ टिक्टकमा फलो गर्दा फलो ब्याक दिदैन के हामिले उनी हरुको रिण खाइदेको छौर पैसा कमाउने उनी हरु चरचित कलाकार हुने उनी हरु हामिलाइ न एक सुक्को पैसा दिन्छ

हामिलाइ फाइदा केछर भन्दै आक्रोसित हुँदै मिडियामा TikTok Star हरु हेर्नुस भिडियो


काठमाडौं । चर्चित नायिका प्रियंका कार्कीको शो नयाँ शृखलामा ब्लाइन्ड डेट सिरिजको पहिलो सिजनका बिजेता सिलु पोखरेल र किरण खाती गोल्डीको जोडी पुगेको छन् ।

हरेक साता नयाँ नयाँ अतिथिलाई बोलाएर कुराकानी गर्दै आइरहेकी प्रियंकाले युट्युवमा संचालन गर्ने सिरिज ‘चप चप डायरिज’मा सिलु र किरणसँग गरेको रमाइलो कुराकानी सार्वजनिक गरेसँगै अहिले उक्त भिडियोको चर्चा सुरु भएको छ ।

सो अवसरमा सिलुले कार्यक्रम गर्न प्रियंकाको घरमै पुगेको मौका छोपी प्रियंकाकी छोरी आयंकालाई भेटेर कानमा लगाइदिइन् । सिलुले छोरीलाई सुनको रिङ गिफ्ट दिएपछि प्रियंकाले ‘आयंकाको इयररिङ बदल्ने बेला पनि हो यो ।

एउटा विशेष जोडीले हाम्रो घरमा पुगेर आयंकालाई सुनको रिङ गिफ्ट दिएको छ ।’ भनेर जानकारी पनि गराएकी छिन् । सिलु र गोल्डीले प्रियंकालाई भेटेर आफ्ना भावना सुनाउन पाएकोमा खुशि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!