Thursday, December 1
Shadow

सबिता भ,ण्डारी का सबै परिवार चितवनमा

साख ४ गतेको घ’टना हो यो। चितवन सारधानगर स्थित महानगरीय प्र,हरीले काठमान्डौमा रहेको स,बिता धिताल (भण्डारी)को माईतिलाई सम्पर्क गर्छ

र सबिता धितालले केहि घण्टा अगाडि देह’त्याग गरेको र मृ’तकको स’व अ,स्पताल पुर्याइसकेकोले सकेसम्म छिटो सम्बन्धित अस्पता,लमा आइ पुग्न आग्रह गर्छ।
यता सविताको माईति परिवार स्तब्ध बन्छ।माईति पक्षले सबिताको परिवारलाई सम्पर्क गर्न कोसिस गर्छ तर सम्पर्कमा परिवार भित्रका सदस्य कोहि आउदैनन।

परिवार नजिकका आफन्तसंग सम्पर्क हुन्छ र सबिताको माईतिले कल्पना गर्नसम्म नसक्ने घ’ट,लाई स्वीकार्न बाध्य हुन्छ। केहि घण्टा भित्रै माईति पक्ष सम्बन्धित अ,स्पता पुग्छ जहा सबिताको सब पो’ष्टम्याटमका निम्ति अस्पतालमा पुर्याइएको हुन्छ।
सबिताको माईति पक्षका अनुसार, जहाँ प्र’हरीले उनीहरुलाई सबको फोटो खिच्न्न मात्र हैन, राम्रोसंग अन्तिम पल्ट हेर्न समेत दिएन भन्दै आमा रु’नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!