नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपछि पहिलाे पटक कार्यकर्तामाँझ सम्बाेधन गरेका छन् ।
सम्बाेधनका क्रममा अध्यक्ष ओलीले अबको चुनाव नेकपा एमालेको हुने र बाँकी छेउमा बसेर हेरे हुने प्रतिक्रिया दिएका छन् ।

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपछि पहिलाे पटक कार्यकर्तामाँझ सम्बाेधन गरेका छन् ।
सम्बाेधनका क्रममा अध्यक्ष ओलीले अबको चुनाव नेकपा एमालेको हुने र बाँकी छेउमा बसेर हेरे हुने प्रतिक्रिया दिएका छन् ।

बिहिबार भक्तपुरमा भएको कार्यक्रममा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“सबैले सुन्ने गरी भनिदिन्छु– अबको चुनाव एमालेको चुनाव हो, अरुले छेउमा बसेर हेरे हुन्छ,” उनको भनाइ थियो ।

उनले यसअघि माधव कुमार नेपालकाे पक्षमा लागेकाे नेता कार्यकर्तालाइ समेत फर्कन अाग्रह गर्दै मिलेर चुनावमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *