हाँस्य टेलि श्रीङ्खला का एक निकैनै चर्चामा रहेका व्यक्तित्व हुन् मरिचमान श्रेष्ठ उहालाई सबैले बल्छी धुर्बे भनेर चिन्ने गर्दछन। मेरी बास्सै देखी धेरै टेलि श्रीङ्खलाहरुमा अभिनय गरेका मरिचमान र श्रीमती करुणा खड्कालाइ पुत्र लाभ भयको छ। पुत्रलाभ भयको खबर संगै उहाहरुलाई बधाई अनि सुभाकामनाको सामाजिक संजालभरी ओइरोसमेत लागेको देख्न सकिन्छ। मरिचमानले समेत आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो कुरा जनायका छन्। यो संगै उनले भनेका छन् “हाम्रो परिवारमा नयाँ सदस्यको आमगन” उक्त पोस्टलाइ समेत धेरैले सेर गर्दै सुभकामना दियको देख्न सकिन्छ।

बल्छी धुर्बेले धेरै टेलि श्रीङ्खलाहरुमा अभिनय गरेर आफ्नो नाम कमाउन सफल भयका एक सबैले मन परायका कलाकार हुन्। र पछिल्लो समयमा सबैको सर्बप्रिय टेलि श्रीङ्खला जुठे अनि हल्का रमाइलो का लेखक, निर्माता, निर्देशक, अनि कलाकार समेत रहेका बल्छी धुर्बे लाइ दर्शकहरुले समेत मायाले हेर्ने नजरसमेत धेरै राम्रो देख्न पाइन्छ। उनले गरेको बल्छिको रोललाई सबैले मन पराउने गर्दछन। उनले टेलि श्रीङ्खला मेरी बास्सै देखी अहिले सम्म आइपुग्दा यतिधेरै दर्शकको माया पाउने कलाकार मध्यका पनि एक होनहार हाँस्य कलाकार समेत भनेर सबैले बुझ्ने गर्दछन। अहिले उनलाई पुत्रलाभ संगै आउने दिनहरुमा कामको जागर समेत अझै बढेर जान सक्ने समेत सबैले अनुमान गर्न सक्दछन।

पछिल्लो समयमा धेरै टेलि श्रीङ्खला हरु तपाइँ हामि देख्दै आयपनी दर्शकहरुलाई धेरै चाख लागेको टेलि श्रीङ्खला जुठे समेत हो र सो कार्यक्रमलाई समेत य़ुट्युबमा मात्र लाखौको नजरलाग्ने गर्दछ। यस्ता सबैका सर्ब प्रिय कलाकारको परिवारमा नया सदश्यको आगमनले सबैमा खुसीको बिषय छाउनु नौलो कुरा नहोला त्यसैले पनि सबैले खुसीका साथ सामाजिक संजाल हरुमा उनलाई बधाई का ओइरोहरु लगाइरहेका छन्। त्यसैले पनि बुझ्न सकिन्छ मरिचमान श्रेष्ठ सबैका प्रिय कलाकार हुन्।

सामाजिक संजालहरु संगै हामि सबैको तर्फबाट पनि बल्छी धुर्बेलाई पुत्रलाभको लाखौ लाख सुभकामना। आगामी दिनहरुमा पनि पुत्रलाभ संगै उहाको टेलि श्रीङ्खला हरुको यात्रा अझै बढेर जान सफल होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *