लत्रिएको तार व्यवस्थापनमा विद्युत प्राधिकरण र जनप्रतिनिधिले चासो नदिंदा एक बालिका का’लको मुखबाट जोगिएकी छन् । तर उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ । भानु नगरपालिका वडा नम्बर ८,लौटनडिहीस्थित सडकमा ल’त्रिएको तारमा करेन्ट लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घा’इते भएकी हुन् ।

तत्काल स्थानीयले देखेर उद्धार गरेकी ती बालिकाको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा हुन नसकेपछि भरतपुर रिफर गरिएको छ । हाल उनको चितवन मेडिकल कलेजमा उपचार भैरहे पनि अवस्था चिन्ताजनक नै रहेको भनाई आफन्तको छ ।

यो पनि पढ्नुहोस:

भक्तपुरको लोकनथलिमा एकजना सानो देखिने तर उमेरले निकै ठुलि भैसकेकि बहिनी रहन्छिन् । उनको नाम हो सोनिका तामाङ । सोनिकाको कद जति सानो देखिन्छ उमेर उतिनै बढि छ ।उनी हेर्दा ५-७ बर्षको देखिन्छिन् तर बास्तवमा उनी पन्ध्र बर्षको भैसकिन् ।

बिहान बेलुकानै छोपेजस्तो हुने दात किटिटि खाने र दात किटिटि आफैले गर्दागर्दै मुखका सबै दातहरुनै झरिसकेको छ ।हातखुट्टा एकदमै लुला र आँखा पुरै डेडो छ सोनिकाको ।नत हिड्न सक्छिन् नत बोलेन सक्छिन् नत अरु केही नै गर्न सक्छिन् । उ सगैका अरु केटाकेटीले भने अहिले क्याम्पस पढ्ने भैसके तर अहिले उनिचहि यस्तो अवस्थामा छिन् ।

दिन गयो हप्ता गयो महिना गयो अनि बर्षौ बर्ष गयो तर सोनिका कहिल्यै यस्तो छट्पटाहटबाट फिरिनन् । झार फुक धामि झाक्कि पनि नलगाएको हैन तर अह निको भएन् ।अन्तर्बार्ताकै क्रममा उनलाई खै के ले हो छोपिहाल्यो उनका हात खुट्टाहरु बटारिए आँखा आकाशतिर हेर्न थाले मुखबाट र`गत चुहियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *