सप्तरी । सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्वर १० रंजितपुर का पवन यादवको ९ वर्षीय छोरा अर्जुन कुमार यादवको मंगलबार करेन्ट लागेर मृत्युृ भएको प्रहरीले जनाएको छ ।
आफ्नै गोठमा खेल्लने क्रमा भुईमा लत्रिएको विद्युतको नाङ्गो तारबाट करेन्ट करेन्ट लागेको हो ।
करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि कल्याणपुर ल्याउँदा गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!