बिष्णु माझी भन्ने बि*त्तिकै सबै नेपालि हरुले सायद उहाको गित बि*रलै नसुनेको होला। धेरै सुपरहिट गितहरु बिष्णु माझीले गायका गितहरु अहिले पनि धेरैले हेर्दै आउनु भयको छ। उहाको स्वर अनि उहाको गाउने सैलीदेखी लियर उहाको आवाजलाई मन नपराउने त कोनै होलार। त्यसैले पनि त हुन सक्छ बिष्णु माझीलाई प्र*त्यक्ष मिडियाको माध्यममा देख्न नपाउदा धेरै दर्शक श्रोताहरुलाई उकुस-मुकुस समेत भयर हुन सक्छ बिष्णु माझीलाई हामीले जसरी पनि देख्न पाउनु पर्यो भन्दै विभिन्न ठाउहरु बाट आ*वाज उठाउदै आयको। हुन त बिष्णु माझी लामो समय पहिले स्टेज प्रोग्राम संगै दोहोरी हरुमा प्र*त्यक्ष देख्न पाइन्थ्यो।

यति मिठो स्वरकी धनि कहिले हामीले बाहिर देख्न पाइन्छ होला भन्ने धेरैको मनका कुराहरु पनि छन् एका तिर। उहा कहिले आउनु हुन्छ सबैमाझ भनेर धेरै अग्रज कलाकार देखी उहा संग धेरै काम गरेका कलाकारहरु पनि अहिले यो बारेमा आआफ्नो कुरा हरु मिडिया मार्फत अनि सामाजिक संजाल बाट राख्दै आउनु भयको थियो। बिष्णु माझी संग धेरै काम गरेका अनि उहाको परीवारसंग प्र*त्यक्ष सम्पर्कमा रहेका कलाकार हरुको कुरा सुन्दा प*क्कै उहा छिटै बाहिर सबैमाझ आउने कुराहरु तपाइले पनि सुन्दै अनि हेर्दै आउनु भयको छ होला।

पछिल्लो समय बिष्णु माझी संग धेरै गितहरु रेकर्ड गरायका भावना म्युजिक सलुसन का संचालक तथा मोडल अनि सर्जक बिमल अधिकारी ले पनि सबै दर्शक श्रोताहरु को चाह अनुसार यसबारेमा मिडियामा आफ्नु कुरा राखेका छन्। उनको भनाइ अनुसार बिष्णु माझी कुनै पनि ब*न्धनमा नरहेको र यदि त्यस्तो भयको भय उनि गित गाउन स्टुडियो आउदा अथवा जसरी पनि कसै संग यसबारे आफ्नो कुरा राख्न सक्ने भन्दै सोचे अनुसार बिष्णुलाइ त्यस्तो नभयको पनि बतायका छन्।

उनको भनाइ अनुसार बिष्णु माझी खुलेर बोल्ने गरेको र उनको आफ्नै ईक्षाले बाहिर देखिन नचाहेको भन्दै बिष्णु माझी छिटै दर्शकको भनाइ र चाह अनुसार छिटै सबै माझ आउने समेत बतायका छन्। विमलले बिष्णु माझीसंग धेरै काम गरेका सर्जक तथा मोडल हुन् त्यसैले पनि उनको भनाइ अनुसार बिष्णु माझीलाइ नचिनेका दर्शक श्रोताहरुलाई कतै ब*न्धनमा छिन कि भन्ने लागेको र तर त्यो बिष्णु माझीकी आफ्नो इक्षा अनि बाहिर खुलेर हिड्न नचाहेकै कारण यस्तो भयको बताउदै अब आफ्नो बि*चार अनुसार उनि छिटै बाहिर आउने पनि सबैलाई आ*स्वासन दियका छन्।

बिष्णु माझी बाहिर आयर उनले गित गयको हेर्ने रहर आफुलाई पनि भयको भन्दै मोडल मिमलले भने “उहा बाहिर आयर गित गयको हेर्ने रहर मलाइ पनि छ। उहा बाहिर आयर छिटै गित गाउने कुरामा पनि आफुढुक्क भयको छु।” विमलले गायिकालाई हेर्नु भन्दा पनि सुन्न पर्ने कुरामा जोड दिदै अब बिष्णु माझी धेरै समय भित्र नबस्ने र छिटै बाहिर आउने पनि बताउदै यसमा आफुलाई कुनै संका नरहेको समेत बताय। यसैबारेमा बिमल अधिकारी संग गरीयको कुराकानी तल भिडियोमा हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!