१८ वर्षका युवक पबजी गेम खेल्दाखेल्दै यतिसम्म उत्साहित भए कि उनलाई अचानक हृदयाघात भयो र उनको मृ, त्यु भयो । भारतको मध्य प्रदेशको देवास जिल्लाका १८ वर्षकादिपक नामका किशोर गेम खेल्दाखेल्दै अति उत्साहमा जोडले चिच्याए ।

त्यसपछि अचे, त भएका उनको हृदयाघातका कारण मृ, त्यु भयो । देवासको औद्योगिक क्षेत्र शान्तिनगरमा बस्ने ११ कक्षामा छात्र दीपक गेम खेल्दाखेल्दै अचानक चिच्याएका थिए ।

भारतीय मिडियाका अनुसार गेम खेल्दाखेल्दै अचानक चिच्याएर अचेत भएका उनलाई परिवारले अस्पताल लगेका थिए तर अस्पताल पुग्दासम्म उनको मृ, त्यु भइसकेको थियो । औद्योगिक क्षेत्र थाना पुलिसले यसको जाँच सुरु गरेको छ

यो पनि,

हद पार गरेर माया गर्छन, यी ५ राशि भएका व्यक्तिले !

मिथुन राशीः यो श्रेणीमा सबैभन्दा पहिलो नाम छ मिथुन राशी को । मिथुन राशी भएका मानिसहरु यदि आफ्नो कुनै योजना बनाउँछन्, उनीहरु निकै उत्साहित हुन्छन् र सिधै यसको निष्कर्षमा पुगेको सपना देख्न थाल्छन्।

उनीहरु आफ्ना साथी र आफ्ना लागि निकै ठूल्ठूला सपना देख्ने गर्दछन्, जुन थुप्रै पटक पूरा गर्न मुश्किल हुन्छ। समस्याः तर यदि कुनै कारणवश ती सपनाहरु पूरा नभए उनीहरुलाई निकै तनाव लाग्छ । उनीहरु आफ्नो जीवनसाथी बिना वा उनीहरुबाट टाढा भएर केही पनि सोच्नै सक्दैनन् ।

कर्कट राशीः यदि कुनै व्यक्तिले कर्कट राशी भएकाहरुसँग प्रेम सम्बन्ध निभाउने अवसर पाए बुझ्नुहोस् कि त्यस्ता व्यक्ति निकै भाग्यमानी हुन्छन् । एक विश्वास पात्र र इमान्दार साथी के हुन्छ, त्यो कुरा कर्कट राशी भएका व्यक्तिसँग प्रेम गर्नेलाई थाहा हुन्छ । हद पार गरेर माया गर्छन, यी ५ राशि भएका व्यक्तिले !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!