गत सोमबार संखुवासभाको मादी-१ उम्लिङका तेजबहादुर कार्कीको परिवारै स,खाप हुने गरी भएको ह,त्याकाण्डको अनुसन्धानबाट परिवारकै आफन्त पर्ने भतिज लालबहादुर कार्कीको कर्तब्य रहेको समाचारहरु आएका छन ,
यदेप्पी प्रहरीले औपचारिक रुपमा बोलेको छैन। तर जसलाई पक्राउ गरिएको छ उनैले शुरुमा केहि मिडियामा शुरुमा

आफुले सब देखेको भनेर घटनाको परी फेरी बताएको भिडियो अहिले भाईरल भएका छन। त्यसैले एउटा कथन , जो चोर उसकै ठुलो स्वर भन्ने यहाँ मिल्न गएको छ।
हेर्नुहोस भिडियोमा उनले शुरुमा के के भनेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!