छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी तपाईहरुलाई तीनै नवजोडि जस्ले आफ्नोे बिवाहमा एकदमै धुमधाम ढंगबाट नाच्दै खुसि प्रकट गरेका थिए ।उनिहरुको नाचलाई देखेर सबै नेपालिको मन उतै तिर खिचिएको थियो ।पछिल्लो समय नव बिवाहित बेहुला बेहुलिलाई नचाउने प्रचलन फस्टाउदै आएको छ ।खैर,नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना ।अब हेर्नुहोस उक्त भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!