काठमान्डौ पछिल्लो समय सामाजिक संजाल मा निकै चिनिएका आमा छोरि रिया खड्का र रतिमया खड्का।
आमा बुबाको प्रेम सम्बन्ध बाट बिबाह मा परिणत भएका एक जोडी को काख बाट रिय खड्का ले जन्म लिएकी थिइन्।
रिया ली जन्म लिए पछि उनका बुबा सम्पर्क बिहिन भएका छन्। रिया कि आमा दोहोरि मा गीत गाउदा बाट उनीहरु प्रेम बसी बिबाह गरेका थिए।
रिया को बुबाले मैले अर्को बिहे गरेको छैन , मैले तिमीलाई धेरै माया गर्छु भनि फकाई उनि संग बिबाह गरेका थिए।
रिया को जन्म भएको पनि धेरै वर्षा भयो उनले अहिले सम्म आफ्नो बुबा कस्तो हुनुहुन्छ कहाँ हुनुहुन्छ केहि थाहा छैन।
एक पटक भए पनि आफ्नो बुबाको अनुहार हेर्न पाए हुने भन्दै बुबाको खोजि मा भौतारीन्छिन।
जता खोजे पनि आफ्नो बुबाको केहि पत्ता नलागेपछि उनि बुबाको फोटो देखाउदै मिडिया सामी धाईन तर कुनै समाचार आएन।
बुबाको केहि खबर नआए पछि अहिले रिया आफ्नो बुबा आमा जे भने पनि आफ्नै आमा हो भनि मन सम्हाली बसेकी छिन्।
मान्छे हेर्दा पनि धेरै राम्री , धेरै कला भएकी रिया को यदि बेला उनले आफ्नो जनाम दिन मानाएकी छिन
हेरौ यो भिडियो